Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
११ भाद्र २०८३, बिहीबार
in समाचार, समाज
0
2
SHARES
Share on FacebookShare on Twitter


मन्थली,११ भाद्र । बुधवार विहान रसुवामा आएको बाढीका कारण हराइरहेका रामेछाप जिल्लाका ३२ जना मध्ये १ जना सम्र्पमा आएका छन भने बाँकी ३१ जनाको अबस्था अज्ञात रहेको छ ।


पारिवारीक स्रोतका अनुसार सम्पर्क विहीन हुनेहरुमा मन्थली नगरपालिका वडा नं –१ का ⁠सुन्दर श्रेष्ठ,वडा नं –४ का रामहरी खड्का,वडा नं –१० का अभिषेक लामा र वडा नं–१४ का अनिल पाख्रिन रहेका छन् ।


त्यसैगरी रामेछाप नगरपालिका साघुटारका दील बहादुर प्रधान ४ का मिन आलेमगर र नवराज आलेमगर, वडा नं ७ का सुमन विक्रम कार्की, वडा नं १ गोठपानीका गुञ्ज श्रेष्ठ, नवराज श्रेष्ठ, विक्री लामा, रन्जन श्रेष्ठ, राजन श्रेष्ठ, दोरम्बा शैलुङ १ का पेन्जु लामा,-बिशाल), लाक्पा दोर्जे शेपा, वडा नं –२ का ⁠डम्बर बहादुर मगर, ⁠सूर्य बहादुर मगर,. रामकुमार मोक्तान,वम बहादुर मगर, डा नं –४ की निरा थापा,वडान नं –६ का ⁠तारानाथ चौलागाईं रहेका छन् ।


त्यस्तै गोकुलगंगा गाँउपालिका वडा नं –४ का ⁠राजु गजमेर -बिजुल), ⁠ईश्वरी बहादुर खड्का -कुमार), सुरज श्रेष्ठ रहेका छन् भने खाँडादेवी गाँउपालिका वडा नं–४ का प्रकाश मुंग्राती र उत्तम प्रसाई, वडा नं –८ का टलक बहादुर भण्डारी, उमाकुण्ड गाँउपालिका वडा नं –१ का ङिमा शेर्पा,वडा नं –३ का मधुकर कार्की रहेका छन् ।


त्यसैगरी लिखु ताकाकोशी गाँउपालिकाका वडा नं –५ का बुद्धिमान तामाङ र कुशल बुढाथोकी पनि यो समाचार तयार पार्दा सम्म बेपत्ताको सूचीमा रहेका छन् ।
यस अघि बेपत्ताको सूचीमा रहेका मन्थली नगरपालिका वडा नं –३ का सुभाष खत्री भने सम्पर्कमा आएको पारिवारीक स्रोतले जनाएको छ ।

Share1Tweet1Share

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

११ भाद्र २०८३, बिहीबार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

११ भाद्र २०८३, बिहीबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

११ भाद्र २०८३, बिहीबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

११ भाद्र २०८३, बिहीबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

११ भाद्र २०८३, बिहीबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

११ भाद्र २०८३, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero