Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
७ आश्विन २०८३, बुधबार
in समाचार, समाज
0
2
SHARES
Share on FacebookShare on Twitter

मन्थली,७ असोज । नेपाली काङ्ग्रेसको १५ आंै अधिबेशन अन्तर्गत रामेछापको ८ वटै स्थानीय तहमा भएको पालिका अधिबेशनमा मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्मत नेतृत्व चयन भएको छ ।
प्राप्त जानकारी अनुसार – सभापतिहरुमा क्रमशः मन्थली नगरपालिकामा रमेश काफ्ले,गोकुलगङ्गा गाँउपालिकामा रबिन्द्र बस्नेत, लिखु तामाकोशी गाँउपालिकामा दिपक पुलामी,उमाकुण्ड गाँउपालिकामा महेश भण्डारी र दोरम्बा शैलुङ गाँउपालिकामा लालबहादुर मगर निर्विरोध निर्बाचित हुनु भएको हो ।
रामेछाप नगरपालिकामा निवर्तमान सभापति कमल विक्रम कार्कीको नाममा सर्वसम्मत भएको घोषणा गरिएको भएपनि बिधानले लगातार तेस्रो कार्यकाल पनि सभापति हुन नपाइने ब्यव्स्था भएको भन्दै सभापतिका उमेद्वार मोतिलाल तामाङले जिल्ला निर्वाचन समिति र जिल्ला पार्टि कार्यालयमा उजुरी दिएपछि अन्य पदहरु सर्बसम्मत भएपनि सभापतिको पद भने अन्यौलमा परेको छ । त्यस्तै गरी खाँडादेवी गाँउपालिकामा बुधवार साझ अबेर सम्म पनि सहमतिको प्रयास गरिएको थियो । सभापति पदका ६ आकाङ्क्षि भएपनि २ जनाले मनानयन फिर्ता लिएको तर सुरेश कार्की, बेदराज लामा, मनोज बुढाथोकी र विराज श्रेष्ठ को उमेद्वारी कायमै रहेकोले ८ गते मतदान हुने बताइएको छ ।

Share1Tweet1Share

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

७ आश्विन २०८३, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

७ आश्विन २०८३, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

७ आश्विन २०८३, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

७ आश्विन २०८३, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

७ आश्विन २०८३, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

७ आश्विन २०८३, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero