Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्ला आयुर्बेद रामेछापमा एक सय बढी जेष्ठ नागरिकको उपचार

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
९ कार्तिक २०७६, शनिबार
in स्वास्थ्य
0
204
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र रामेछापमा एक सय बढी जेष्ठ नागरिकले स्वास्थ्य परिक्षण तथा उपाचर गराएका छन् । कार्यालयले धनवन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिबस २०७६ को अबसर पारेर शनिबार जेष्ठ नागरिकहरुका लागि शिबिर नै सञ्चालन गरी स्वास्थ्य परिक्षणसँगै उपचार गरेको हो ।

आयुर्बेदका जन्मदाता धनवन्तरी जयन्ती तथा आरोग्य दिबसको आयोजना गरिएको शिबिरमा जिल्लाका सय भन्दा बढी जेष्ठ नागरिकले सेवा लिएको कार्यालय प्रमुख डा. निरज खतिवडाले बताउनुभयो ।उपचारका क्रममा जेष्ठ नागरिकहरुलाई तौल, सुगर, प्रेसर र अन्य रोगहरुको बारेमा जाँच गरिएको थियो । उनीहरुलाई स्वास्थ्य उपचार पछि रोग अनुसारको औषधि र भिटामिन निःशुल्क बितरण गरिएको कार्यालयका बरिष्ठ कविराज निरिक्षक दिपक कार्कीले बताउनुभयो ।

जिल्ला जेष्ठ नागरिक संघका जिल्ला अध्यक्ष नारायण दाश श्रेष्ठले यस्ता शिबिरले जेष्ठ नागरिकहरुको मनोवल बृद्धि भई आयुर्बेद कार्यलय प्रति सधै सकरात्मक धारणा बन्ने भएकोले यस प्रकारका कार्यक्रमहरु बार्षिक रुपमा मात्र नभइ अर्धबार्षिक रुपमा नै सञ्चालन गर्न सके राम्रो हुने बताउनुभयो ।

Share145Tweet25Share7

Related Posts

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

९ कार्तिक २०७६, शनिबार
मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

९ कार्तिक २०७६, शनिबार
मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा
देश

मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा

९ कार्तिक २०७६, शनिबार
 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल
देश

 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल

९ कार्तिक २०७६, शनिबार
मन्थली अस्पतालको भवन नगरलाई हस्तान्तरण 
देश

मन्थली अस्पतालको भवन नगरलाई हस्तान्तरण 

९ कार्तिक २०७६, शनिबार
खाँडादेवी गाँउपालिकामा गर्भवती पोषण नाङ्लो कार्यक्रम
विविध

खाँडादेवी गाँउपालिकामा गर्भवती पोषण नाङ्लो कार्यक्रम

९ कार्तिक २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.