Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

हिउदे झरीले किसानलाई राहत

बद्री नयाँघरे बद्री नयाँघरे
६ बैशाख २०७६, शुक्रबार
in आधारभूत, कारोबार, कुराकानी, कृषि, खेलकुद, देश, पत्रपत्रिका, पर्यटन, पुर्वाधार, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ३, प्रदेश नं ४, प्रदेश नं ५, प्रदेश नं ६, प्रदेश नं ७, प्रहरी-प्रशासन, भिडियो, मनोञ्जन, राजनीति, रोचक, विचार, विविध, विश्व, शिक्षा, समाचार, समाज, सम्पादकीय, साहित्य, स्थानीय सरकार, स्वास्थ्य
0
172
SHARES
Share on FacebookShare on Twitter

२८ माघ, २०७५

रामेछाप– यो हप्ता देशै भरी भारी वर्षा सँगै उच्च पहाडी भूभागमा हिमपात समेत भयो । हिमपात सँगै परेको पानीले किसानलाई पनि ठुलो राहात भएको छ । विषेश गरी रामेछापका साविकका २९ ओटा शुख्खा ग्रस्त गाविसका किसान लगायत जिल्लाभित्र कृषि पेशामा लागेका किसानहरुलाई हिमपात सँगै परको पानीले ठूलो राहात भएको हो । मन्थली नगरपालिका वडा ४ सालुका जय बहादुर खत्रीले लामो सयम पछि परेको आकासे पानीले बारीमा लगाएको गहु, तोरी, आलु तरकारी लगायतका हिउदे बालीलाई राहात पुगेको बताए । उनले भने, ‘पानी नपरेको भए बारीमा लगाएको सबै बालीनाली सुकेर जाने अवस्था थियो पानीले हामीलाई ठुलै राहात भयो ।’ त्यस्तै रामेछाप नगरपालिका वाड नम्बर ६ ओख्रेनीका जुनार किासन टिकाराम लामाले आकासे पानीले जुनालाई पनि राहात मिलेको बताए । आकासे पानीले जुनारमा मल हाल्न र गोडमेल गर्न जुनार किसानलाई ठुलो राहात पुगेको उनको भनाई छ ।

त्यसैगरी उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा सामुहिक रुपमा किवी खेती गरीरहेका एक सदस्य हिरालाल श्रेष्ठले पानीले कावी खेतीमा लागेका किसानलाई ठूलो फाइदा पुगेको बताए । उनले भने, ‘ हामीले करिब चार सय रोपनीमा व्यवसायिक किवी खेती गरी रहेका छौँ, यो समय किवीको विरुवा रोप्ने समय हो, यहि समयमा आकासे पानी प¥यो विरुवा रोप्नको लागि खाल्डो खन्न र विरुवा रोप्न निकै सजिलो भएको छ ।’
हिउदे बालीको आम्दानीबाटै आफ्नो परिवार चलाउने किसान देखि व्यवसायिक रुपमा खेती गर्ने किसानको मुहारमा यतिबेला एक हप्ते हिउदे झरीले खुसीयाली छाएको छ ।

Share69Tweet43Share12

Related Posts

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

६ बैशाख २०७६, शुक्रबार
तालिम सुरु
समाचार

तालिम सुरु

६ बैशाख २०७६, शुक्रबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

६ बैशाख २०७६, शुक्रबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

६ बैशाख २०७६, शुक्रबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

६ बैशाख २०७६, शुक्रबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

६ बैशाख २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.