Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुकाजोरमा कृषि लक्षित कार्यक्रमः ९० जना कृषकलाई अनुदानमा काम गर्न निवेदन माग

बद्री नयाँघरे बद्री नयाँघरे
१० माघ २०७६, शुक्रबार
in स्थानीय सरकार
0
384
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– रामेछाप नगरपालिका ७ नं. वडा नम्बर कार्यालय सुकाजोरले ९० जना कृषकलाई प्रत्यक्ष फाईदा पुग्ने गरी वडा कार्यालयको ५० प्रतिशत अनुदानमा कृषि लक्षित कार्यक्रम ल्याएको छ । कार्यालयले आर्थिक वर्ष २०७६/७७ को वडा स्तरिय वार्षिक कार्यक्रम अन्तरगत ९० जना कृषकलाई फाइदा पुग्ने गरी ५० प्रतिशत आफ्नो लगानी गरी साझेदारीमा काम गर्न इच्छुक सहकारी, कृषि समूह तथा कृषकहरुलाई सूचना मार्फत निवेदन माग गरेको छ ।

वडा कार्यालयले कृषक प्रोत्साहन तथा सहयोग कार्यक्रम अन्तरगत प्लास्टिक पोखरी र प्लास्टिक टनेला निर्माणको लागि ४४ जना, व्यवसायिक कुखुरा/बंगुर/बाख्रा पालक कृषक साझेदारी कार्यक्रम मार्फत ९ जना, राँगो पालक कृषक साझेदारी कार्यक्रमको लागि २ जना, महिला कृषक प्रोत्साहन तथा सहयोग कार्यक्रम– प्लास्टिक टनेल निर्माणको लागि १० जना र महिला कृषक प्रोत्साहन तथा सहयोग कार्यक्रम– सिंचाई गर्न हजारी खरिदको लागि २७ जना कृषकलाई लक्षित गरी कार्यक्रम ल्याइएको वडाध्यक्ष समिर कार्कीले बताउनुभयो ।

वडाध्यक्ष कार्कीले सहकारी, कृषि समूह तथा कृषकहरुलाई फागुन १० गते भित्र निवेदन पेश गर्न अनुरोध समेत गर्नु भएको छ ।

Share229Tweet65Share18

Related Posts

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

१० माघ २०७६, शुक्रबार
चिसापनीमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनीमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१० माघ २०७६, शुक्रबार
वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने
देश

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने

१० माघ २०७६, शुक्रबार
सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो
देश

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो

१० माघ २०७६, शुक्रबार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

१० माघ २०७६, शुक्रबार
मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर
प्रदेश नं ३

मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर

१० माघ २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero