Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुकाजोरमा कृषि लक्षित कार्यक्रमः ९० जना कृषकलाई अनुदानमा काम गर्न निवेदन माग

बद्री नयाँघरे बद्री नयाँघरे
१० माघ २०७६, शुक्रबार
in स्थानीय सरकार
0
372
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– रामेछाप नगरपालिका ७ नं. वडा नम्बर कार्यालय सुकाजोरले ९० जना कृषकलाई प्रत्यक्ष फाईदा पुग्ने गरी वडा कार्यालयको ५० प्रतिशत अनुदानमा कृषि लक्षित कार्यक्रम ल्याएको छ । कार्यालयले आर्थिक वर्ष २०७६/७७ को वडा स्तरिय वार्षिक कार्यक्रम अन्तरगत ९० जना कृषकलाई फाइदा पुग्ने गरी ५० प्रतिशत आफ्नो लगानी गरी साझेदारीमा काम गर्न इच्छुक सहकारी, कृषि समूह तथा कृषकहरुलाई सूचना मार्फत निवेदन माग गरेको छ ।

वडा कार्यालयले कृषक प्रोत्साहन तथा सहयोग कार्यक्रम अन्तरगत प्लास्टिक पोखरी र प्लास्टिक टनेला निर्माणको लागि ४४ जना, व्यवसायिक कुखुरा/बंगुर/बाख्रा पालक कृषक साझेदारी कार्यक्रम मार्फत ९ जना, राँगो पालक कृषक साझेदारी कार्यक्रमको लागि २ जना, महिला कृषक प्रोत्साहन तथा सहयोग कार्यक्रम– प्लास्टिक टनेल निर्माणको लागि १० जना र महिला कृषक प्रोत्साहन तथा सहयोग कार्यक्रम– सिंचाई गर्न हजारी खरिदको लागि २७ जना कृषकलाई लक्षित गरी कार्यक्रम ल्याइएको वडाध्यक्ष समिर कार्कीले बताउनुभयो ।

वडाध्यक्ष कार्कीले सहकारी, कृषि समूह तथा कृषकहरुलाई फागुन १० गते भित्र निवेदन पेश गर्न अनुरोध समेत गर्नु भएको छ ।

Share224Tweet62Share17

Related Posts

रामेछाप नगरको चालु आवको प्रगति ८३ दशमलब ७ प्रतिशत राजस्व संकलनमा सुधार
देश

रामेछाप नगरको चालु आवको प्रगति ८३ दशमलब ७ प्रतिशत राजस्व संकलनमा सुधार

१० माघ २०७६, शुक्रबार
रामेछापमा भूमिहीन दलित र सुकुम्बासीको आवेदन पर्नेको संख्या ३ हजार २ सय  ३४मात्र
समाचार

रामेछापमा भूमिहीन दलित र सुकुम्बासीको आवेदन पर्नेको संख्या ३ हजार २ सय ३४मात्र

१० माघ २०७६, शुक्रबार
लगानी सम्मेलनले जुटायो करिव २३ लाखको सहयोग
देश

लगानी सम्मेलनले जुटायो करिव २३ लाखको सहयोग

१० माघ २०७६, शुक्रबार
रामेछापका आठवटै पालीकाको बजेट सँगै निति तथा कार्यक्रम सार्वजनिक
देश

रामेछापका आठवटै पालीकाको बजेट सँगै निति तथा कार्यक्रम सार्वजनिक

१० माघ २०७६, शुक्रबार
रामेछाप नगरद्धारा ८० करोड ४४ लाख ५६ हजारको बजेट सार्वजनिक
प्रदेश नं ३

रामेछाप नगरद्धारा ८० करोड ४४ लाख ५६ हजारको बजेट सार्वजनिक

१० माघ २०७६, शुक्रबार
मन्थली नगरपालिकाको वजेट १ अर्व ४ करोड ६५ लाख
समाचार

मन्थली नगरपालिकाको वजेट १ अर्व ४ करोड ६५ लाख

१० माघ २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.