Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

काकलिङ माविको शैक्षिक गुणस्तर सुधारको लागि ‘काकलिङ पूर्व विद्यार्थी समाज’ गठन

नेपाल अभियान नेपाल अभियान
४ फाल्गुन २०७६, आईतवार
in समाचार, समाज
0
310
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– रामेछापको दोरम्बा गाउँपालिका–२ दोरम्बामा रहेको श्री काकलिङ माविका पूर्व विद्यार्थीहरुको भेलाले काकलिङ पूर्व विद्यार्थी समाज गठन गरेको छ । काकलिङ माविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु रहने गरी मिलन कुमार घिसिङको संयोजकत्वमा १९ सदसिय तदर्थ समिति गठन गरेको हो ।

काकलिङ माविको भौतिक, आर्थिक, नैतिक शिक्षा सुधारसँगै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको भविष्यलाई समेत दिर्घकालिन फाइदा पुर्‍याउने उद्देश्यले गुणस्तरिय शिक्षालाई अभिबृद्धि गराउन समिति गठन गरिएको समितिका सदस्य नोर्वु योञ्जनले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयको हरेक कुरालाई पारदर्शिता बनाउन सहयोग गर्ने र नमूना विद्यालय बनाउनको लागि समितिले विभिन्न सहयोग गर्ने छ ।

शनिबार काठमाण्डौको नयाँबानेश्वरमा गठन भएको तदर्थ समितिको सदस्यहरुमा धन बहादुर तामाङ, डेनो थिङ, कर्म सिंह योञ्जन, सिंहराज योञ्जन,गंगलाल श्रेष्ठ, फिरोज कुमार श्रेष्ठ, रविन योञ्जन, केशरमान विश्वकर्मा, ओम बहादुर मोक्तान, मिङमा योञ्जन लामा, नोर्वु योञ्जन, यम कुमार योञ्जन, रुपसागर लामा, विर्ख बहादर रजान मगर, नारायण श्रेष्ठ, सन्तोष योञ्जन लामा, पदम विश्वकर्मा र रञ्जित मोक्तान रहेका छन् ।

समितिले विद्यालयको शैक्षिक सुधार र विद्यार्थी हकहितको लागि १२ बुदे काठमाडौ घोषणापत्र समेत जारी गरेको छ ।

Share212Tweet41Share11

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

४ फाल्गुन २०७६, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

४ फाल्गुन २०७६, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

४ फाल्गुन २०७६, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

४ फाल्गुन २०७६, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

४ फाल्गुन २०७६, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

४ फाल्गुन २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero