Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

काकलिङ माविको शैक्षिक गुणस्तर सुधारको लागि ‘काकलिङ पूर्व विद्यार्थी समाज’ गठन

नेपाल अभियान नेपाल अभियान
४ फाल्गुन २०७६, आईतवार
in समाचार, समाज
0
284
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– रामेछापको दोरम्बा गाउँपालिका–२ दोरम्बामा रहेको श्री काकलिङ माविका पूर्व विद्यार्थीहरुको भेलाले काकलिङ पूर्व विद्यार्थी समाज गठन गरेको छ । काकलिङ माविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु रहने गरी मिलन कुमार घिसिङको संयोजकत्वमा १९ सदसिय तदर्थ समिति गठन गरेको हो ।

काकलिङ माविको भौतिक, आर्थिक, नैतिक शिक्षा सुधारसँगै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको भविष्यलाई समेत दिर्घकालिन फाइदा पुर्‍याउने उद्देश्यले गुणस्तरिय शिक्षालाई अभिबृद्धि गराउन समिति गठन गरिएको समितिका सदस्य नोर्वु योञ्जनले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयको हरेक कुरालाई पारदर्शिता बनाउन सहयोग गर्ने र नमूना विद्यालय बनाउनको लागि समितिले विभिन्न सहयोग गर्ने छ ।

शनिबार काठमाण्डौको नयाँबानेश्वरमा गठन भएको तदर्थ समितिको सदस्यहरुमा धन बहादुर तामाङ, डेनो थिङ, कर्म सिंह योञ्जन, सिंहराज योञ्जन,गंगलाल श्रेष्ठ, फिरोज कुमार श्रेष्ठ, रविन योञ्जन, केशरमान विश्वकर्मा, ओम बहादुर मोक्तान, मिङमा योञ्जन लामा, नोर्वु योञ्जन, यम कुमार योञ्जन, रुपसागर लामा, विर्ख बहादर रजान मगर, नारायण श्रेष्ठ, सन्तोष योञ्जन लामा, पदम विश्वकर्मा र रञ्जित मोक्तान रहेका छन् ।

समितिले विद्यालयको शैक्षिक सुधार र विद्यार्थी हकहितको लागि १२ बुदे काठमाडौ घोषणापत्र समेत जारी गरेको छ ।

Share201Tweet35Share10

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

४ फाल्गुन २०७६, आईतवार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

४ फाल्गुन २०७६, आईतवार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

४ फाल्गुन २०७६, आईतवार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

४ फाल्गुन २०७६, आईतवार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

४ फाल्गुन २०७६, आईतवार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

४ फाल्गुन २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.