Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आबुखैरेनीमा भएको नवौं संस्करणको खेलमा नेपाल बजार बिक्री प्रतिनिधि संघ बिजयी

अभियान सम्बादाता अभियान सम्बादाता
११ फाल्गुन २०७६, आईतवार
in खेलकुद
0
951
SHARES
Share on FacebookShare on Twitter

आबुखैरेनी– आबुखैरेनी बितरक संघ र नेपाल बजार बिक्री प्रतिनिधि संघबीच गोरखकाली रबर उद्योगको खेल मैदानमा भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल बजार बिक्री प्रतिनिधि संघको टिम विजयी भएको छ । संघले बितरक संघको समूहलाई २–० को गोल अन्तरले हराएर विजयी भएको हो । खेलको सुरुवातमा नै कम्पनी प्रतिनिधिका खेलाडी सुमन गुरुङले १ गोल गरेका थिए भने दोस्रो गोल बजार प्रतिनिधि तर्फकै खेलाडि विशाल गुरुङले गरेका थिए ।

आबुखैरेनी बितरक समाज र नेपाल बजार प्रतिनिधि संघ आबुखैरेनीले हरेक वर्ष आबुखैरेनीमा आयोजना गर्ने मैत्रीपूर्ण फुटबल खेल यस अघि आठौ संस्करणको खेल बितरक संघले जितको थियो । खेलमा उत्कृष्ट खेलाडी कम्पनी प्रतिनिधीका विशाल गुरुङ घोषित भएका छन् ।

कार्यक्रममा विजयी टिमलाई कार्यक्रम संयोजक हरिभक्त श्रेष्ठ, नेपाल बजार प्रतिनिधि संघ तगोलका अध्यक्ष दुर्गा भुजेल र उद्योग बाणिज्य संघ आबुखैरेनी इकाईका अध्यक्ष कृष्ण गान्द्राङ लगायतका अतिथिहरुले ट्रफी र मेडल दिएर सम्मान गरेका छन् । कार्यक्रम नेपाल बितरक संघका केन्द्रीय अध्यक्ष शुरेस अधिकारीको प्रमुख आतिथ्यता र वितरक संघका उपाध्यक्ष राजन कट्टेलको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन काजी थापाले गर्नुभएको थियो ।

Share809Tweet59Share17

Related Posts

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

११ फाल्गुन २०७६, आईतवार
राष्ट्रपति रनिङ्ग शिल्ड मन्थली नगरपालिकाले उचाल्यो
खेलकुद

राष्ट्रपति रनिङ्ग शिल्ड मन्थली नगरपालिकाले उचाल्यो

११ फाल्गुन २०७६, आईतवार
मन्थली न.पा.को राष्ट्रपति रनिङ शिल्ड मन्थली मावि लाई
खेलकुद

मन्थली न.पा.को राष्ट्रपति रनिङ शिल्ड मन्थली मावि लाई

११ फाल्गुन २०७६, आईतवार
घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे
कारोबार

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे

११ फाल्गुन २०७६, आईतवार
मन्थलीमा तेस्रो रामेछाप कप सुरु
खेलकुद

मन्थलीमा तेस्रो रामेछाप कप सुरु

११ फाल्गुन २०७६, आईतवार
मन्थलीमा फुटवल प्रतियोगिता हुँदै
खेलकुद

मन्थलीमा फुटवल प्रतियोगिता हुँदै

११ फाल्गुन २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero