Nepal Abhiyan
Advertisement
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आबुखैरेनीमा भएको नवौं संस्करणको खेलमा नेपाल बजार बिक्री प्रतिनिधि संघ बिजयी

अभियान सम्बादाता अभियान सम्बादाता
११ फाल्गुन २०७६, आईतवार
in खेलकुद
0
849
SHARES
Share on FacebookShare on Twitter

आबुखैरेनी– आबुखैरेनी बितरक संघ र नेपाल बजार बिक्री प्रतिनिधि संघबीच गोरखकाली रबर उद्योगको खेल मैदानमा भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल बजार बिक्री प्रतिनिधि संघको टिम विजयी भएको छ । संघले बितरक संघको समूहलाई २–० को गोल अन्तरले हराएर विजयी भएको हो । खेलको सुरुवातमा नै कम्पनी प्रतिनिधिका खेलाडी सुमन गुरुङले १ गोल गरेका थिए भने दोस्रो गोल बजार प्रतिनिधि तर्फकै खेलाडि विशाल गुरुङले गरेका थिए ।

आबुखैरेनी बितरक समाज र नेपाल बजार प्रतिनिधि संघ आबुखैरेनीले हरेक वर्ष आबुखैरेनीमा आयोजना गर्ने मैत्रीपूर्ण फुटबल खेल यस अघि आठौ संस्करणको खेल बितरक संघले जितको थियो । खेलमा उत्कृष्ट खेलाडी कम्पनी प्रतिनिधीका विशाल गुरुङ घोषित भएका छन् ।

कार्यक्रममा विजयी टिमलाई कार्यक्रम संयोजक हरिभक्त श्रेष्ठ, नेपाल बजार प्रतिनिधि संघ तगोलका अध्यक्ष दुर्गा भुजेल र उद्योग बाणिज्य संघ आबुखैरेनी इकाईका अध्यक्ष कृष्ण गान्द्राङ लगायतका अतिथिहरुले ट्रफी र मेडल दिएर सम्मान गरेका छन् । कार्यक्रम नेपाल बितरक संघका केन्द्रीय अध्यक्ष शुरेस अधिकारीको प्रमुख आतिथ्यता र वितरक संघका उपाध्यक्ष राजन कट्टेलको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन काजी थापाले गर्नुभएको थियो ।

Share768Tweet34Share9

Related Posts

सुकाजोरमा कवर्ड हल
खेलकुद

सुकाजोरमा कवर्ड हल

११ फाल्गुन २०७६, आईतवार
३५ स्वर्ण सहित मन्थली माविले जित्यो दोस्रो राष्ट्रपति रनिङ सिल्ड
खेलकुद

३५ स्वर्ण सहित मन्थली माविले जित्यो दोस्रो राष्ट्रपति रनिङ सिल्ड

११ फाल्गुन २०७६, आईतवार
१३ औं सागले देखाएको सपना : ‘सागमा स्वर्ण जित्ने प्राण, फेन्सिङको अशल प्रशिक्षक बन्ने रहर’
कुराकानी

१३ औं सागले देखाएको सपना : ‘सागमा स्वर्ण जित्ने प्राण, फेन्सिङको अशल प्रशिक्षक बन्ने रहर’

११ फाल्गुन २०७६, आईतवार
बेलारुषमा जित्यो नेपालले एक स्वर्ण सहित ९ पदक
खेलकुद

बेलारुषमा जित्यो नेपालले एक स्वर्ण सहित ९ पदक

११ फाल्गुन २०७६, आईतवार
गोमेल युरो कपका लागि रामेछापबाट छनौट भएका खेलाडीलाई विदाई
खेलकुद

गोमेल युरो कपका लागि रामेछापबाट छनौट भएका खेलाडीलाई विदाई

११ फाल्गुन २०७६, आईतवार
रामेछापमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु, बुधबार पाँच खेल सम्पन्न
खेलकुद

रामेछापमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु, बुधबार पाँच खेल सम्पन्न

११ फाल्गुन २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हामी फेसबुकमा

नेपाल अभियान

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

सम्पादक समूह

नेपाल अभियान मिडिया ग्रुप प्रालिद्वारा संचालित नेपाल अभियान डट कमका लागि
अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल
समाचार संयोजक- रामचन्द्र वि.क.

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि. मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३, ९८४४४४३४१०
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.