Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

८४ औं शिवरात्रीः ब्रम्ह्कुमारी राज योगद्धारा बिबिध कार्यक्रमको आयोजना

नेपाल अभियान नेपाल अभियान
११ फाल्गुन २०७६, आईतवार
in विविध
0
455
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- ८४ औ महाशिबरात्रीको अबसर पारेर ब्रम्ह्कुमारी राजयोग सेवा केन्द्र रामेछापको आयोजनामा शनिबार रामेछाप र शुक्रबार मन्थली बजारमा बिबिध कार्यक्रम सम्पन्न भएको छ । महाशिबरात्रीः स्वर्णिम युग उदयको पर्व भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा पदयात्रा, प्रबचन तथा बिबिध सास्कृतिक कार्यहरु गरिएको छ ।

महादेब र पार्वतीको झाँकी सहित शनिबार रामेछाप बजार र शुक्रबार मन्थली बजारमा शान्ति पद यात्रा गरिएको थियो । शनिवार रामेछापमा आयोजना गरिएको प्रबचन कार्यक्रममा दिप प्रज्वलन गरिनुका साथै बिबिध सास्कृति कार्यक्रमको समेत प्रदर्शन गरिएको छ । ब्रम्ह्कुमारी सीताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्रम्हकुमारी बिष्णु, माबि भंगेरी बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गौतम श्रेष्ठ, ब्रह्कुमार भरत कुमार श्रेष्ठ, रामकुमार श्रेष्ठ र हरि खड्का लगाएतले आ–आफनो मन्तब्य राख्दै शिबरात्रीको महिमाको चर्चा गरेका छन् ।  

कार्यक्रममा रामेछाप नगरपालिका वडा नं ८ का वडाध्यक्ष केदार कार्कीको प्रमुख आतिथ्यतामा ब्रम्ह्कुमारी राजयोग सेवा केन्द्रमा झण्डोत्तोलन समेत गरिएको थियो । शुक्रबार मन्थलीमा भएको कार्यक्रममा ब्रम्हकुमारी राजयोग सेवा केन्द्रमा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले झण्डोत्तोलन गर्नु साथै पानसमा दीप प्रज्वलन गरेर प्रबचन कार्याक्रमको उद्घाटन गर्नुभएको थियो ।

ब्रम्हकुमारी राजयोग सेवा केन्द्र रामेछापकी प्रमुख सञ्चालिका ब्रम्ह्कुमारी सीताको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, नेपाली काग्रेसका लेख बहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल, ब्रम्ह्कुमारी बिष्णु, ब्रम्ह्कुमार क्रमश भरत कुमार श्रेष्ठ र रामकुमार श्रेष्ठले शिबारात्रीको महिमाका बारेमा चर्चा गरेका छन् ।

Share406Tweet21Share6

Related Posts

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

११ फाल्गुन २०७६, आईतवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

११ फाल्गुन २०७६, आईतवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

११ फाल्गुन २०७६, आईतवार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

११ फाल्गुन २०७६, आईतवार
अन्तराष्ट्रिय रेडक्रस दिवस मन्थलीमा पनि मनाइयो
विविध

अन्तराष्ट्रिय रेडक्रस दिवस मन्थलीमा पनि मनाइयो

११ फाल्गुन २०७६, आईतवार
विविध

११ फाल्गुन २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.