Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक महिलामा कोरोना संक्रमित भएको पुष्टि

नेपाल अभियान नेपाल अभियान
१० चैत्र २०७६, सोमबार
in स्वास्थ्य
0
31
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- नेपाल सरकारले उच्च सावधानी अपनाउँदा अपनाउँदै एक युवातीमा कोरोना संक्रमित भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सो कुराको जानकारी गराएका हुन् । मन्त्री ढकालका अनुसार फ्रान्सबाट कतारको दोहा हुँदै गत मंगलबार नेपाल आइपुगेकी १९ वर्षीय युवतीमा कोरोना संक्रमण भेटिएको हो ।

कोरोना संक्रमण भेटिएकी युवातीलाई अहिले टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल टेकुमा राखेर उपचार भइरहेको समेत जानकारी गराईएको छ ।

Share12Tweet8Share2

Related Posts

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

१० चैत्र २०७६, सोमबार
मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

१० चैत्र २०७६, सोमबार
मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा
देश

मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा

१० चैत्र २०७६, सोमबार
 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल
देश

 बागमती  प्रदेशकै दोस्रो बन्यो रामेछाप अस्पताल

१० चैत्र २०७६, सोमबार
मन्थली अस्पतालको भवन नगरलाई हस्तान्तरण 
देश

मन्थली अस्पतालको भवन नगरलाई हस्तान्तरण 

१० चैत्र २०७६, सोमबार
खाँडादेवी गाँउपालिकामा गर्भवती पोषण नाङ्लो कार्यक्रम
विविध

खाँडादेवी गाँउपालिकामा गर्भवती पोषण नाङ्लो कार्यक्रम

१० चैत्र २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.