Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कोरोना विरुद्ध रामेछाप नगरका तीन निर्णयः सबै वडामा सहजकर्ता, खान नपुग्नेको तथ्यांक संकलन

नेपाल अभियान नेपाल अभियान
१८ चैत्र २०७६, मंगलवार
in स्थानीय सरकार, स्वास्थ्य
0
127
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- रामेछाप नगरपालिकामा कोरोना विरुद्ध लड्ने गरी नगरकार्यपालिकाको बैठकले तीन महत्वपूर्ण निर्णय गरेको छ । मंगलबार बसेको नगरकार्यपालिकाको बैठकले कोरोना भाइरस कोभिड १९ रोकथाम, नियन्त्रण र क्वारेन्टाइन संचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय सहित तीन निर्णय गरेको हो ।

स्वीकृत कार्यविधि अनुसार नगरका ९ ओटै वडाका साविकका सबै वडामा तत्काल सहजकर्ता नियुक्ती गरेर यो लकडाउनको अवधिभर काम गर्न नसकिने हुँदा खान नपुग्ने परिवारको पहिचान गर्दै तथ्यांक संकलन गरिने निर्णय पनि बैठकले गरेको छ ।  यसरी तथ्यांक संकलन पछि त्यहि तथ्यांकको आधारमा उनिहरुको समस्या समधान हुने गरी फेरि कार्यपालिकाको बैठक बसेर प्याकेजमै कार्यक्रम गाउँमा लगिने नगर प्रमुख नर बहादुर थापामगरले बताउनुभयो ।

यतिबेला नगरबासीहरु कोरोनाको त्राससँगै घरबाट बाहिन नै निस्किन नमिल्ने गरी सरकारले लगाएको लकडाउनको कारण निकै ठूलो समस्यामा परेका छन, यस्तो बेला स्थानीय सरकारले उहाँहरुलाई केही राहात हुने काम गर्नु हाम्रो जिम्मेवारी हो, ‘नगर प्रमुख थापामगरले भन्नुभयो, त्यसैले पनि हामीले नगरबासीलाई यो कोरोना भाइरसबाट बचाउने गरी विभिन्न अभियानहरु चलाइरहेका छौँ ।’

छिमेकी मुलुक भारत र अन्य राष्ट्रबाट आएका नगरबासीहरुलाई खोजेर उहाँहरुकै होम क्वारेन्टाइनमा राखेर स्वास्थ्यकर्मीको प्रत्यक्ष सहभागितामा उच्च निगरानी भइरहेको पनि नगर प्रमुख थापामगरले बताउनुभयो । मंगलबार बिहान सम्ममा २५ जना पम्पर्कमा आइसकेको र मंगलबार बेलुका सम्ममा सबै वडाको तथ्यांक आइसक्ने समेत उहाँले बताउनुभयो ।

Share51Tweet32Share9

Related Posts

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने
देश

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने

१८ चैत्र २०७६, मंगलवार
सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो
देश

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो

१८ चैत्र २०७६, मंगलवार
तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

१८ चैत्र २०७६, मंगलवार
मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

१८ चैत्र २०७६, मंगलवार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

१८ चैत्र २०७६, मंगलवार
मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर
प्रदेश नं ३

मन्थली नगरपालिका आजबाट बालमैत्री स्थानीय शासन युक्त नगर

१८ चैत्र २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.