Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा निषेधाज्ञा ५ दिनकालागि थप

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
११ भाद्र २०७७, बिहीबार
in समाचार, समाज
0
126
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– कोभिड–१९ का कारण जिल्लामा लगाइएको निषेधाज्ञा ५ दिनका लागि थप भएको छ ।

जिल्ला संकट ब्यवस्थापन केन्द्र रामेछापको बिहिबार मन्थलीमा बसेको बैठकले  थप गर्ने  निर्णय गरेको हो ।

यस अघि जिल्लामा यहि भदौ १३ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएपनि त्यसलाई लम्ब्याएर भदौ १८ गते राती १२ बजे सम्मका लागि कायम गरिएको छ ।

जिल्ला संकट ब्यवस्थापन केन्द्र की अध्यक्ष रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले यस अघि जिल्लामा बिहान ९ बजे सम्म खुल्ला गरिएको बजारलाई  बढाएर बिहान ११ बजे सम्म खोल्न दिने र अत्याबश्यक बाहेकका अन्य पसल खुल्ला गर्न पनि सहजीगरण गर्ने लगाएतका १० बुँदे निर्णयहरु भएका छन् ।

   बैठकले कोभिड–१९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा हाल सम्म ८८२  जनाको आर डि टि परिक्षण,११२५ जनाको पि सि आर परिक्षण गरिएको मध्ये १०१२ जनाको रिपोर्ट नेगेटिभ आएको,३३ जना पोजेटिभ रिपोर्ट सहित कोरोना  संक्रमणको पुष्टि भएकाहरु  निको  भएको,८० जनाको रिपोर्ट आउन बाँकी रहेको र १६ जना क्वारेन्टीनमा रहेको समिक्षा गरेको थियो ।

उक्तबैठकले जनस्वास्थ्यका लागि पालना गर्नुपर्ने मापदण्डहरु विभिन्न स्वास्थ्य प्रोटोकलहरु,संक्रमणको सूचना दिने, संक्रमितलाई उपचारमा ल्याउने, सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्ने विषयहरु,संक्रमणपछि ध्यान दिनुपर्ने विषयहरु,रोगको संक्रमणबाट जोगिन र संक्रमण भए शिघ्र स्वास्थ्य लाभ गर्न गर्नुपर्ने र गर्न नहुने विषयहरु सम्बन्धमा सूचना संप्रेषण तथा जनचेतना अभिवृद्धि सम्बन्धी कार्य स्वास्थ्य कार्यालयले गर्ने निर्णय गरिको छ भने  जिल्लाको विभिन्न नाकामा चेकजाँचलाई कडाई जिल्ला प्रहरी कार्यालयबाट गर्ने र जिल्ला भित्रिने व्यक्ति तथा सवारी साधनका कडाई गरी काठमाण्डौ उपत्यका लगायत उच्च संक्रमण भएका जिल्लाबाट आउने व्यक्तिहरुलाई १४ दिन सम्म होम क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन सबै पालिकाहरुलाई अनुरोध गर्ने पनि निर्णय भएको छ ।

Share50Tweet32Share9

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

११ भाद्र २०७७, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

११ भाद्र २०७७, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

११ भाद्र २०७७, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

११ भाद्र २०७७, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

११ भाद्र २०७७, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

११ भाद्र २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero