Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा निषेधाज्ञा ५ दिनकालागि थप

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
११ भाद्र २०७७, बिहीबार
in समाचार, समाज
0
122
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– कोभिड–१९ का कारण जिल्लामा लगाइएको निषेधाज्ञा ५ दिनका लागि थप भएको छ ।

जिल्ला संकट ब्यवस्थापन केन्द्र रामेछापको बिहिबार मन्थलीमा बसेको बैठकले  थप गर्ने  निर्णय गरेको हो ।

यस अघि जिल्लामा यहि भदौ १३ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएपनि त्यसलाई लम्ब्याएर भदौ १८ गते राती १२ बजे सम्मका लागि कायम गरिएको छ ।

जिल्ला संकट ब्यवस्थापन केन्द्र की अध्यक्ष रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले यस अघि जिल्लामा बिहान ९ बजे सम्म खुल्ला गरिएको बजारलाई  बढाएर बिहान ११ बजे सम्म खोल्न दिने र अत्याबश्यक बाहेकका अन्य पसल खुल्ला गर्न पनि सहजीगरण गर्ने लगाएतका १० बुँदे निर्णयहरु भएका छन् ।

   बैठकले कोभिड–१९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा हाल सम्म ८८२  जनाको आर डि टि परिक्षण,११२५ जनाको पि सि आर परिक्षण गरिएको मध्ये १०१२ जनाको रिपोर्ट नेगेटिभ आएको,३३ जना पोजेटिभ रिपोर्ट सहित कोरोना  संक्रमणको पुष्टि भएकाहरु  निको  भएको,८० जनाको रिपोर्ट आउन बाँकी रहेको र १६ जना क्वारेन्टीनमा रहेको समिक्षा गरेको थियो ।

उक्तबैठकले जनस्वास्थ्यका लागि पालना गर्नुपर्ने मापदण्डहरु विभिन्न स्वास्थ्य प्रोटोकलहरु,संक्रमणको सूचना दिने, संक्रमितलाई उपचारमा ल्याउने, सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्ने विषयहरु,संक्रमणपछि ध्यान दिनुपर्ने विषयहरु,रोगको संक्रमणबाट जोगिन र संक्रमण भए शिघ्र स्वास्थ्य लाभ गर्न गर्नुपर्ने र गर्न नहुने विषयहरु सम्बन्धमा सूचना संप्रेषण तथा जनचेतना अभिवृद्धि सम्बन्धी कार्य स्वास्थ्य कार्यालयले गर्ने निर्णय गरिको छ भने  जिल्लाको विभिन्न नाकामा चेकजाँचलाई कडाई जिल्ला प्रहरी कार्यालयबाट गर्ने र जिल्ला भित्रिने व्यक्ति तथा सवारी साधनका कडाई गरी काठमाण्डौ उपत्यका लगायत उच्च संक्रमण भएका जिल्लाबाट आउने व्यक्तिहरुलाई १४ दिन सम्म होम क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन सबै पालिकाहरुलाई अनुरोध गर्ने पनि निर्णय भएको छ ।

Share49Tweet31Share9

Related Posts

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि  संयुक्त जनआन्दोलन समिति गठन
समाचार

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन

११ भाद्र २०७७, बिहीबार
नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान
समाचार

नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान

११ भाद्र २०७७, बिहीबार
भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

११ भाद्र २०७७, बिहीबार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

११ भाद्र २०७७, बिहीबार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

११ भाद्र २०७७, बिहीबार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

११ भाद्र २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.