Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा फुड बैंक

रासमको हुँनेले दिएर जाऔँ, नहुँनेले लिएर जाँऔ अभियान

नेपाल अभियान नेपाल अभियान
२५ भाद्र २०७७, बिहीबार
in समाचार, समाज
0
98
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप सहयोगि मनहरु (रासम) को अगुवाइमा रामेछापको सदरमुकाम मन्थलीमा  बिहिबार देखि फुडबैंक सञ्चालनमा आएको छ ।

बिपत्तिमा आफु पनि बचौं, अरुलाई पनि बचाऔं पुण्य कमाऔं भन्दै “नहुँनेले लिएर जानुस, हुँनेले दिएर जानुस ”भन्ने नारा सहित सुरुवात गरिएको उक्त स्थानमा हुनेले दिन र नहुनेले लिनका लागि रासमले आग्रह गरेको छ ।

आज मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले छाक टार्न मुस्कील भएकालाई खाद्यन्न  सामाग्री दिएर फुड बैक को उद्घाटन  गर्नु भयको हो ।

सो अबसरमा  प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मा, मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष नारायण दाश श्रेष्ठ, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, रामेछाप उद्योग बाणिज्य संघ का बरिष्ठ उपाध्यक्ष नबिन थापामगर लगाएतले लकडाउनका कारण छाक टार्न मुस्कील परेकाहरूलाई खाध्यन्न सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

मुलुकमा कोभिड–१९ को महामारीका कारण भएको लकडाउनले छाक टार्न मुस्कील परेका नागरिक हरुलाई लक्षित गरि आफुहरुले यो अभियान सञ्चालन गरेको  रासम का सदस्य अप्रिल अधिकारीले जानकारी दिनुभयो ।

Share39Tweet25Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२५ भाद्र २०७७, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२५ भाद्र २०७७, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२५ भाद्र २०७७, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२५ भाद्र २०७७, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२५ भाद्र २०७७, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२५ भाद्र २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero