Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आफुलाई लगाएको आरोप निराधार भन्दै वडा अध्यक्षद्धारा प्रेस बिज्ञप्ती सार्बजनिक

नेपाल अभियान नेपाल अभियान
२६ आश्विन २०७७, सोमबार
in समाचार, समाज
0
358
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप जिल्लको लिखु तामाकोसी गाउँपालिका वडा नंः–२ का वडाध्यक्ष पदमबहादुर तामाङले  बिजुलीको मिटर बक्स खरिद मा आफूमाथि लागेको बिभिन्न आरोपको खण्डन गर्नु भएको छ ।

उहाले सोमबार प्रेस बिज्ञप्ती मार्फत  उक्त कुरोको खण्डन गर्नु भएको हो । वडा कार्यालय मार्फत आज एक विज्ञप्ती सार्वजनिक गर्दै सैपुमा भएको विद्युतीकरणमा उपभोक्तासँग अनाधिकृत रुपमा रकम असुलेको भन्ने किसिमको सामाचार बिभिन्न सञ्चार माध्यममा र सामाजिक सञ्जालहरुमा आएको प्रति खण्डन गर्दै उक्त आरोप निराधार भएको कुरा ब्यक्त गरिएको छ ।

सैपुमा भैरहेको विद्युतीकरणको सन्दर्भमा सत्यतथ्य नभई भ्रामक र कपोकल्पीत समाचार ब्यक्तिगत चरित्र हत्या गर्ने गरी प्रकाशन र प्रशारण गरिएको उहाले बताउनुभयो ।

उहाले बिज्ञप्तीमा विद्युतीकरणको क्रममा प्रति घरधुरी २ हजार ७ सय रुपैयाँ असुल गरी ५ सय २३ रुपैयाँ प्रति घरधुरी बराबरको रकम भ्रष्टाचार गर्न खोजिएको भन्ने समाचार प्रकाशन प्रशारण गर्ने मिडियाकर्मीहरुलाई गत आर्थिक वर्षमा यसै वडा भित्र मिटर जडान गर्ने व्यक्तिले आफूखुशी रकम असुल गरेको विषयमा समेत खोजी गरिदिन आग्रह गरिएको छ ।

उहाले आफू र आफ्नो वडा कार्यालयका विषयमा उठेका हरेक सबालको जिम्मेवारपूर्वक जवाफ दिनका लागि आफु सदैब तयार रहेको बताउँदै मिडियाहरुले जेसुकै कुरा उल्लेख गरेको भएपनि लिखु तामाकोसी गाउँपालिकामा हाल २ सय ७८ वटा विगत २ वर्ष देखि फाइलिङ नमिलेको भन्दै फाइल रोकी मिटर जडान नगरिएको ठाउँको २७ वटा समेत गरी जम्मा ५ सय ५ वटा मिटर प्राधिकरणले उपलब्ध गराएको समेत द विज्ञप्ती मार्फत जानकारी गराउनुभएको छ ।

बिज्ञप्तीमा आफ्नो बारेमा गलत समाचार आएको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा विद्युतीकरणको सवालमा बढी लिएको पैसा फिर्ता गर्छु भन्ने  कागज गरिएको भन्ने  हल्ला समेत सत्य नरहेको कुरा पनि उल्लेख गरिएको छ ।

Share143Tweet90Share25

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२६ आश्विन २०७७, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२६ आश्विन २०७७, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२६ आश्विन २०७७, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२६ आश्विन २०७७, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२६ आश्विन २०७७, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२६ आश्विन २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero