Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कोशिसले दियो अपाङ्गलाई राहत

नेपाल अभियान नेपाल अभियान
३ कार्तिक २०७७, सोमबार
in समाचार, समाज
0
24
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । कोशिस कृषि सहकारी संस्थाले संस्थामा आबद्ध अपाङ्गता भएका शेयर सदस्यहरुका लागि दशै लक्षित राहत प्याकेज उपलब्ध गराएको छ ।

संस्थाले कोरोना संक्रमणका कारण समस्यामा परेका आफ्ना सदस्यहरुलाई दशैको बेलामा केहि मात्रामा भएपनि राहतको अनुभुति होस भन्नका लागि  सोमबार बाट राहत बितरणसुरु गरेको हो ।

कोशिसले आफ्नो कार्यक्षेत्र भित्र रहेका साविकको मन्थली,खिम्ति,भटौली तिल्पुङ् गाविस सम्म राहतको कार्यक्रम लैजानको लागि आरम्भमा मन्थली बाट राहत वितरणको काम शुरु गरेको संस्थाकी सचिब कबिता श्रेष्ठले जानकारी दिनुभयो ।

लेप्रोसि मिसन नेपालको आर्थिक सहयोगमा बितरण गरिएको उक्त राहत वितरणको आरम्भ जिल्ला सहकारी संघ रामेछापका कार्यबाहक अध्यक्ष हिमाल ढुंगेलले गर्नुभएको थियो ।

सो कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष ढुंगेलले अहिलेको परिस्थितिमा कोशिसले शुरु गरेको राहत वितरणको काम उसका शेयर सदस्यहरुका लागि बरदान सावित हुने बताउनु भयो ।

संस्थाका अध्यक्ष मोहन बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा  बोल्दै जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जे एन दाहालले जिल्लामा सहकारीहरुको क्षेत्रमा राहत बितरणको काम गर्ने पहिलो सहकारी कोशिस भएको बताउनुभयो ।

मन्थली नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोबिन्द कट्टेलले सहकारीको यस्तो सामाजिक कार्य उपलब्धिमुलक भएको भन्दै आगामी दिनमा पनि यस्ता रचनात्मक कृयाकलापहरु सञ्चालन गर्न आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेलले कोभिड–१९ को सक्रमणको बेला कोशिस नेपालको कोशिस असाध्यै राम्रो भएको भन्दै यस बर्षको दशै सबैले आफ्ना आफन्तकोमा नगई घर मै बसेर मनाउन आग्रह गर्नुभयो ।

सहकारीले आफना अपाङ्ग शेयर सदस्याहरुका लागि १ बोरा चामल,२ लिटर खाने तेल र १  पाकेट धुलो नुन र २ केजी दाल  वितरण गरेको थियो ।

 

 

Share10Tweet6Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

३ कार्तिक २०७७, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३ कार्तिक २०७७, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३ कार्तिक २०७७, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३ कार्तिक २०७७, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३ कार्तिक २०७७, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३ कार्तिक २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero