Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कन्टेनर दुर्घटनामा चालकको मृत्यू

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२६ कार्तिक २०७७, बुधबार
in समाचार, समाज
0
139
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २६ कार्तिक । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं–२ स्थित शोतिमा भएको कन्टेनर दुर्घटनामा परि चालकको मृत्यू भएको छ ।
दोलखा बाट ओखलढुंगा हिडेको युनाइटेड सप्लायर्स ओखलढुंगाको प्रदेश– ३ –०१–००६ ख ३२० नंम्बरको मालवाहक कन्टेनर दुर्घटना हुँदा उदयपुर कटारी वडा नं –४ का ३२ बर्षिय चालक प्रदिप कार्कीको मृत्यू भएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रबक्ता शंकर श्रेष्ठका अनुसार– कोल्ड ड्रिङ्क्स र तरकारी बोकेर हिडेको उक्त कन्टेनर मंगलबार राति करिब १२ बजे को समयमा दुर्घटनको जानकारी पाएपछि घटनास्थलबाट चालक कार्कीलाई उद्धार गरी मन्थली स्थित तामाकोशी अस्पतालमा उपचारका लागि लगिएको भएपनि बिहानीपख २ः३० बजे अस्पतालले मृत घोषणा गरेको थियो । उहाँले चालक मात्र फेला परेको उक्त गाडि सडकबाट करिब ५० मिटर तल खसेको बताउनुभयो ।

Share56Tweet35Share10

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२६ कार्तिक २०७७, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२६ कार्तिक २०७७, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२६ कार्तिक २०७७, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२६ कार्तिक २०७७, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२६ कार्तिक २०७७, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२६ कार्तिक २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero