Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा लैङ्गिक समविकास तालिम

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१२ मंसिर २०७७, शुक्रबार
in समाचार, समाज
0
180
SHARES
Share on FacebookShare on Twitter
        

रामेछाप, १२ मंङ्सिर । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई निरन्तरता दिन मन्थली नगरपालिकाले शुुक्रबार अन्तर कृयात्मक तालिमको अयोजना गरेको छ ।
नगरपालिकाले बुधबार अर्थात नोभेम्बर २५ बाट सुरु गरेको उक्त अभियानको अवसर पारेर शुक्रवार लैङ्गिक समविकास तालिमको अयोजना गरेको हो ।
कार्यक्रममा वडाका जनप्रतिनीधि,जेष्ठ नागरिक र मावि शिक्षकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागि हरुलाई नगरपालिकाका उप–सचिव दिपक सुवेदी, नेपाल प्रहरीका प्रतिनिधि, अधिबक्ता सुदर्शन राय लगाएतले लैङ्गिक हिंसा का बिभिन्न बिषयवस्तुहरुका बारेमा सहजिकरण गर्नुभएको थियो ।
२०७७ मंसिर १० देखि २५ गते (तदनुसार २०२० नोभेम्बर २५ देखि डिसेम्बर १०) सम्म बिभिन्न कार्यक्रम गरी मनाउन लागिएको उक्त अभियानलाई नगरका अन्य वडाहरुमा सम्म लैजाने र अन्तिम दिन सदरमुकाम मन्थलीमा सरोकारवालाहरुको रोहबरमा समापन गर्र्ने कार्यक्रम रहेको मन्थली नगरपालिकाले जनाएको छ ।
जिल्लाका अन्य पालिकाहरुमा पनि अभियानलाई १६ दिन सम्म विविध कार्यक्रमको आयोजना गरी मनाउन सुरु गरिएको छ ।

“लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता ः व्यक्ति,समाज र सबैको ऐक्यबद्धता” भन्ने मूल नारा सहित बुधबार देखि देशभर एक साथ उक्त अभियानको शुभारम्भ भएको थियोे ।
उता रेडक्रस सोसाइटि केन्द्रिय कार्यालयले पनि उक्त अभियानमा आफ्नो ऐक्यवद्धता रहेको जानकारी गराउदै आफ्ना ७ वटै प्रदेश शाखा, जिल्ला शाखा, उपशाखा र युवा जुनियर रेडक्रस सर्कलहरुले स्थानीय स्तरमा रहेका सरकारी तथा गैर सकारी कार्यालयहरु सँग समन्वय गरी उक्त अभियान बिबिध कार्यक्रमहरु सञ्चालन गरी सफल पार्न अनुरोध गरेको छ ।

Share72Tweet45Share13

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१२ मंसिर २०७७, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१२ मंसिर २०७७, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१२ मंसिर २०७७, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१२ मंसिर २०७७, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१२ मंसिर २०७७, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१२ मंसिर २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero