Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नवुघटको माझी बस्तिमा खुसीयाली

बद्री नयाँघरे बद्री नयाँघरे
२२ मंसिर २०७७, सोमबार
in समाचार, समाज
0
82
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २२ मङ्ंसिर । सदियौ देखि विकासमा पछाडी परेको रामेछापको नवुघाटको माझि बस्तीमा यति बेला निकै खुसियाली छाएको छ । शिक्षा स्वास्थ्य लगाएतको सबै खालको अबसरबाट पिछडिएको मन्थली नगरपालिका बडा नं–६ को नबुघाटमा विकासको चौतर्फि ढोका खुल्नलागेपछि त्यहाँका नागरिकहरुमा खुसियाली छाएको हो ।
विगतमा पनि जिल्ला सदरमुकामको रामेछाप बजार संगै र संघियताको कार्यान्वयन पछि पनि जिल्ला सदरमुकाम मन्थली नगरपालिका भित्रै परेको भए पनि सबै खाले बिकासमा उक्त माझि बस्ती पछाडी पर्दै आएको थियो । जसका कारण त्यस बस्तिमा केहि समय अघि मात्र बिद्युत र सडक पुगेको हो ।
मध्य पहाडी राजमार्गको समिपमा र सुनकोसी नदिको किनारमा रहेर पनि पिछडिएको उक्त बस्ति थुप्रै संभाबना बोकेको बस्तीको रुपमा परिचित गाउँ हो । तसर्थ उक्त बस्ति बिकासमा निकै पछाडी परेकोले पनि नवु घाटका माझिहरु आर्थिक,सामाजिक र राजनितिक कारणले पनि निकै पछाडी पर्दे आएका थिए । तर अहिले भने चौतर्फी रुपमा एकै पटक थुप्रै विकासको वर्षा हुन थालेपछि आफुहरुमा उत्साह छाएको स्थानीय गणेश माझीले बताउनुभयो ।
करिब ६० घर माझिहरुको बसोबास र ३ हजार रोपनी खेतियोग्य जमिन भएर पनि सिंचाईको अभावमा बाँझै रहेको उक्त बस्तीलाई लक्षित गरी हाल त्यस ठाउँमा खानेपानी,सिंचाई, र बृहत माछा पोखरीको निर्माणको काम हुन लागेको पनि गणेश माझीले जानकारी दिनुभयो ।

खानेपनी संगै सिंचाईको पनि उत्तिकै समस्या रहेको उक्त माझी बस्तिमा मन्थली नगरपालिकाले २० लाख रुपैयाँको लागतमा सुनकोशी नदिबाट लिफ्ट गरी सिंचाईको ब्यवस्था गर्न लागेको छ । जसको लागि पहिलो चरणमा आबश्यक पर्ने ईनारको सिलान्यास केहि दिन अघि मात्र मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले गर्नु भएको थियो ।
त्यसैगरी सोहि बस्तिको आय आर्जन विस्तारको लागि जिल्लामा संञ्चालित वातवरण संरक्षण परियोजनाले पनि यसै बर्ष करिब डेढ लाखको लागतमा माछा पोखरी निर्माण गरिदिने भएको छ । त्यस्तै नवुघाट र वडा नं –६, भलुवाजोरको तल्लो बेतिनी समेतका करिब २ सय ५० घरलाई लक्षित गरी हाल डिभिजन खानेपानी कार्यालयले प्रदेश सरकारको लागतमा खानेपानीको योजना निर्माणको काम पनि भईरहेको छ ।
हाल सम्म गाउँमा विद्युतिकरण सडक संजालले छोएकै भरमा रमाउँदै आएको नबुघाटको माझि बस्ती सम्म पुगेको सडकको स्तर उन्नति गराई छिमेकी नगरपालिका रामेछाप र सिन्धुलीको खुर्काेट बजार सम्म सहजै यातायातका सबै किसिमका साधन संचालन गराउने लक्ष्यका साथ काम भईरहेको स्थानीय अगुवा राजकुमार वम्जनले बताउनुभयो । उहाँले भन्नुभयो –सिङ्गो वडाको प्रतिष्ठा संग जोडिएको नवुघाट विकासमा निकै चम्कीदो अबस्थामा भएकै कारण स्थानीयहरुमा आसा जगाएको छ ।

सिंचाई योजनाको सिलान्यास पछि मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले नबुघाटको विकास सिङ्गो नगरको बिकास सँंग जोडिएको र यहाँका माझीहरुको आर्थिक तथा सामाजिक विकासको लागि मन्थली नगरपालिकाले अन्य विकासका कामलाई पनि निरन्तरता दिंदै जाने प्रतिबता ब्यक्तगर्नुभयो ।

Share33Tweet21Share6

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२२ मंसिर २०७७, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२२ मंसिर २०७७, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२२ मंसिर २०७७, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२२ मंसिर २०७७, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२२ मंसिर २०७७, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२२ मंसिर २०७७, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero