Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मुख्यमन्त्री पौडेलद्वरा डफ्काकाे एकीकृत माझी बस्ती हस्तान्तरण

नेपाल अभियान नेपाल अभियान
२४ माघ २०७७, शनिबार
in प्रदेश नं ३, फोटो फिचर, समाचार, समाज
0
300
SHARES
Share on FacebookShare on Twitter
                      

रामेछाप २४ माघ । बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ डफ्कामा निर्माण गरिएको एकीकृत माझी बस्ती हस्तान्तरण गर्नु भएको छ । बागमती प्रदेश सरकार र गाउँपालिकको संयुक्त लगानीमा निर्माण गरिएको एकीकृत बस्ती शनिबार एक समारोहका विच मुख्यमन्त्री पौडेलले उक्त नमुना बस्तिको साँचो मुख्य खाँडादेवी गाउँपालीकाका अध्यक्ष प्रेम तामाडलाई औपचारीक कार्यक्रमका विच हस्तान्तरण गर्नु भएको हो । साँचो हस्तान्तरण गर्दे मुख्यमन्त्री पौडेलले उक्त नमूना बस्तीले विपन्न र पिछडिएको माझि समुदायलाई राहत पुगेको भन्दै सरकारले रामेछाप जिल्ला र सिडो बाग्मति प्रदेशमा यस्ता खालका जनप्रिय काम थुप्रै गरेको उदाहरण प्रस्तुत गर्नु भयो ।

एकीकृत बस्ती

विपी राजमार्ग नजिकै र निर्माणाधिन मध्यपहाडी राजमार्ग संगै जोडिएको डफकाको माझी बस्ती २०७२ साल बैशाखको भूकम्पबाट क्षति पुगेपछि स्थानिय माझीहरुका लागि घर बनाउनका लागि निकै चुनौति थपिएको थियो । सो कुरालाई नजिकबाट नियालेको स्थानिय सरकारले प्रदेश सरकार संग समेत समन्वय गरि डफकाको माझि बस्तीलाई नमूना बस्तिका रुपमा विकास गर्ने निर्णय गरेको थियो । सो नमूना बस्ति निर्माणका लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख रुपैँयाँ र खाँडादेवी गाउँपालिकाको ७५ लाख रुपैँया गरि २ करोड २५ लाख कूल खर्च भएको थियो । २६ रोपनी जमिनमा ४२ वटा दुई कोठे घर र ब्यवस्थीत शौचालयहरु समेत निर्माण गरिएको थियो । उक्त एकीकृत बस्तीलाई नमुना बस्तिको रुपमा विकास गर्न दुवै सरकारको संयुक्त पहलमा सामुदायीक भवन, खेल मैदान लगायतका संरचनाहरु पनि तयार गरिएको छ ।

कार्यक्रममा बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, बागमती प्रदेशका कृषि मन्त्री दावा दोर्जे लामा, खाँडादेवी गाउँपालिका प्रमुख प्रेम बहादुर तामाङ्, नेता माधव ढुङ्गेल, प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा, भिरपानीका वडा अध्यक्ष पुष्कर कार्कीलगाएतले डफकामा निर्माण गरिएको नमुना माझी बस्तीले सरकार प्रति सर्वसाधारणको भरोस अभिबृद्धि भएको दावि गर्नु भएको थियो ।

Share120Tweet75Share21

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२४ माघ २०७७, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२४ माघ २०७७, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२४ माघ २०७७, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२४ माघ २०७७, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२४ माघ २०७७, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२४ माघ २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero