Nepal Abhiyan
Advertisement
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मुख्यमन्त्री पौडेलद्वरा डफ्काकाे एकीकृत माझी बस्ती हस्तान्तरण

नेपाल अभियान नेपाल अभियान
२४ माघ २०७७, शनिबार
in प्रदेश नं ३, फोटो फिचर, समाचार, समाज
0
21
SHARES
Share on FacebookShare on Twitter
                      

रामेछाप २४ माघ । बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ डफ्कामा निर्माण गरिएको एकीकृत माझी बस्ती हस्तान्तरण गर्नु भएको छ । बागमती प्रदेश सरकार र गाउँपालिकको संयुक्त लगानीमा निर्माण गरिएको एकीकृत बस्ती शनिबार एक समारोहका विच मुख्यमन्त्री पौडेलले उक्त नमुना बस्तिको साँचो मुख्य खाँडादेवी गाउँपालीकाका अध्यक्ष प्रेम तामाडलाई औपचारीक कार्यक्रमका विच हस्तान्तरण गर्नु भएको हो । साँचो हस्तान्तरण गर्दे मुख्यमन्त्री पौडेलले उक्त नमूना बस्तीले विपन्न र पिछडिएको माझि समुदायलाई राहत पुगेको भन्दै सरकारले रामेछाप जिल्ला र सिडो बाग्मति प्रदेशमा यस्ता खालका जनप्रिय काम थुप्रै गरेको उदाहरण प्रस्तुत गर्नु भयो ।

एकीकृत बस्ती

विपी राजमार्ग नजिकै र निर्माणाधिन मध्यपहाडी राजमार्ग संगै जोडिएको डफकाको माझी बस्ती २०७२ साल बैशाखको भूकम्पबाट क्षति पुगेपछि स्थानिय माझीहरुका लागि घर बनाउनका लागि निकै चुनौति थपिएको थियो । सो कुरालाई नजिकबाट नियालेको स्थानिय सरकारले प्रदेश सरकार संग समेत समन्वय गरि डफकाको माझि बस्तीलाई नमूना बस्तिका रुपमा विकास गर्ने निर्णय गरेको थियो । सो नमूना बस्ति निर्माणका लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख रुपैँयाँ र खाँडादेवी गाउँपालिकाको ७५ लाख रुपैँया गरि २ करोड २५ लाख कूल खर्च भएको थियो । २६ रोपनी जमिनमा ४२ वटा दुई कोठे घर र ब्यवस्थीत शौचालयहरु समेत निर्माण गरिएको थियो । उक्त एकीकृत बस्तीलाई नमुना बस्तिको रुपमा विकास गर्न दुवै सरकारको संयुक्त पहलमा सामुदायीक भवन, खेल मैदान लगायतका संरचनाहरु पनि तयार गरिएको छ ।

कार्यक्रममा बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, बागमती प्रदेशका कृषि मन्त्री दावा दोर्जे लामा, खाँडादेवी गाउँपालिका प्रमुख प्रेम बहादुर तामाङ्, नेता माधव ढुङ्गेल, प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा, भिरपानीका वडा अध्यक्ष पुष्कर कार्कीलगाएतले डफकामा निर्माण गरिएको नमुना माझी बस्तीले सरकार प्रति सर्वसाधारणको भरोस अभिबृद्धि भएको दावि गर्नु भएको थियो ।

Share8Tweet5Share1

Related Posts

जन्म उत्सबमा  शैक्षिक सामाग्री वितरण
शिक्षा

जन्म उत्सबमा शैक्षिक सामाग्री वितरण

२४ माघ २०७७, शनिबार
सामुदायिक मेलमिलापकर्ता समाजको साधारण सभा
समाचार

सामुदायिक मेलमिलापकर्ता समाजको साधारण सभा

२४ माघ २०७७, शनिबार
एक दशकमा रामेछापका ४४ हजार युवा वैदेशिक रोगजगारीमा
समाचार

एक दशकमा रामेछापका ४४ हजार युवा वैदेशिक रोगजगारीमा

२४ माघ २०७७, शनिबार
मन्थलीमा दलित पत्रकारहरूका लागि तालिम
समाचार

मन्थलीमा दलित पत्रकारहरूका लागि तालिम

२४ माघ २०७७, शनिबार
अभियोजन नीति सम्बन्धी छलफल
समाचार

अभियोजन नीति सम्बन्धी छलफल

२४ माघ २०७७, शनिबार
सर्वोच्चको फैसलाको समर्थनमा मन्थलीमा स्वागत र्‍याली
राजनीति

सर्वोच्चको फैसलाको समर्थनमा मन्थलीमा स्वागत र्‍याली

२४ माघ २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हामी फेसबुकमा

नेपाल अभियान

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

सम्पादक समूह

नेपाल अभियान मिडिया ग्रुप प्रालिद्वारा संचालित नेपाल अभियान डट कमका लागि
अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल
समाचार संयोजक- रामचन्द्र वि.क.

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि. मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३, ९८४४४४३४१०
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.