Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ओलीको कदम विरुद्ध प्रजातान्त्रिक विचार समाजको विरोध

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२ फाल्गुन २०७७, आईतवार
in राजनीति, समाचार
0
50
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, २ फगुन । वर्तमान प्रधामन्त्री केपी शर्मा ओलीले चालेको कदमको विरोध गर्दै प्राजातान्त्रिक विचार समाज रामेछापले आइतवार जिल्ला प्रशासन कार्यालय रामेछापमा विरोध पत्र बुझाएको छ ।
समाजका अध्यक्ष नारायण बहादुर बोगटीले प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा गँुरागाँइलाई उक्त बिरोध पत्र बुझाउनु भएको हो ।

विरोध पत्रमा लोकतान्त्रिक राज्यमा हरेक समस्याको निकास लोकतान्त्रिक बिधि, प्रकृया र संविधान प्रदत्त अधिकारको प्रयोग मार्फत गर्नु राज्यका हरेक अंग र पदाधिकारीहरुको संवैधानिक एबं राजनैतिक प्रणलीप्को भएपनि आफ्नो दल भित्रको आन्तरीक समस्यालाई कारण देखाएर लोकतान्त्रिक प्रणालीका बर्खिलापमा उभिने, संविधानमा हुँदै नभएको धारा प्रयोग गरी जनप्रतिनिधि मुलक संस्थाको बिघटन गर्र्ने,संस्थागत विकासको प्रकृयामा रहेको संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान माथि प्रहार गर्ने सरकारको यस किसिमको कदमले लोकतन्त्र कमजोर भएको कुरा उल्लेख गरिएको छ ।

समाजका केन्द्रीय अध्यक्ष डा. केदार नरसिंह के शी, प्रदेश अध्यक्ष भरत प्रसाद दवाडी र जिल्ला अध्यक्ष नारायण बोगटि द्वारा हस्ताक्षरीत विरोध पत्रमा यस प्रकारको अलोकतान्त्रिक असंवैधानिक र सर्वसत्तावादि कदम सच्याउदै देशलाई संविधानको लोकतान्त्रिक दिशामा फर्काउन आग्रह गरीएको छ । देशभर आज एक साथ बुझाउने कार्यक्रम अन्तर्गतको बिरोध पत्र बुझ्दै प्रजिअ गुँरागाँइले सम्बन्धीत निकायमा यो विरोध पत्र जस्ताको तस्तै तत्काल पठाइदिने वताउनुभयो ।

Share20Tweet13Share4

Related Posts

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

२ फाल्गुन २०७७, आईतवार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२ फाल्गुन २०७७, आईतवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२ फाल्गुन २०७७, आईतवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२ फाल्गुन २०७७, आईतवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२ फाल्गुन २०७७, आईतवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२ फाल्गुन २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.