Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ओलीको कदम विरुद्ध प्रजातान्त्रिक विचार समाजको विरोध

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२ फाल्गुन २०७७, आईतवार
in राजनीति, समाचार
0
39
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, २ फगुन । वर्तमान प्रधामन्त्री केपी शर्मा ओलीले चालेको कदमको विरोध गर्दै प्राजातान्त्रिक विचार समाज रामेछापले आइतवार जिल्ला प्रशासन कार्यालय रामेछापमा विरोध पत्र बुझाएको छ ।
समाजका अध्यक्ष नारायण बहादुर बोगटीले प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा गँुरागाँइलाई उक्त बिरोध पत्र बुझाउनु भएको हो ।

विरोध पत्रमा लोकतान्त्रिक राज्यमा हरेक समस्याको निकास लोकतान्त्रिक बिधि, प्रकृया र संविधान प्रदत्त अधिकारको प्रयोग मार्फत गर्नु राज्यका हरेक अंग र पदाधिकारीहरुको संवैधानिक एबं राजनैतिक प्रणलीप्को भएपनि आफ्नो दल भित्रको आन्तरीक समस्यालाई कारण देखाएर लोकतान्त्रिक प्रणालीका बर्खिलापमा उभिने, संविधानमा हुँदै नभएको धारा प्रयोग गरी जनप्रतिनिधि मुलक संस्थाको बिघटन गर्र्ने,संस्थागत विकासको प्रकृयामा रहेको संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान माथि प्रहार गर्ने सरकारको यस किसिमको कदमले लोकतन्त्र कमजोर भएको कुरा उल्लेख गरिएको छ ।

समाजका केन्द्रीय अध्यक्ष डा. केदार नरसिंह के शी, प्रदेश अध्यक्ष भरत प्रसाद दवाडी र जिल्ला अध्यक्ष नारायण बोगटि द्वारा हस्ताक्षरीत विरोध पत्रमा यस प्रकारको अलोकतान्त्रिक असंवैधानिक र सर्वसत्तावादि कदम सच्याउदै देशलाई संविधानको लोकतान्त्रिक दिशामा फर्काउन आग्रह गरीएको छ । देशभर आज एक साथ बुझाउने कार्यक्रम अन्तर्गतको बिरोध पत्र बुझ्दै प्रजिअ गुँरागाँइले सम्बन्धीत निकायमा यो विरोध पत्र जस्ताको तस्तै तत्काल पठाइदिने वताउनुभयो ।

Share16Tweet10Share3

Related Posts

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

२ फाल्गुन २०७७, आईतवार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

२ फाल्गुन २०७७, आईतवार
शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम
खेलकुद

शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम

२ फाल्गुन २०७७, आईतवार
जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो
प्रदेश नं २

जनज्योति क्याम्पसमा भएको स्ववियू निर्वाचनमा ७० प्रतिशत मत खस्यो

२ फाल्गुन २०७७, आईतवार
स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न
राजनीति

स्ववियू निर्वाचन शान्तिपूर्ण सम्पन्न

२ फाल्गुन २०७७, आईतवार
मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी
राजनीति

मन्थली क्याम्पसमा कार्की र भट्टराई बिच प्रतिस्पर्धा, दुबै जना निर्वाचित हुनेमा आ– आफ्नै दावी

२ फाल्गुन २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.