Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सामुदायिक मेलमिलापकर्ता समाजको साधारण सभा

नेपाल अभियान नेपाल अभियान
१४ फाल्गुन २०७७, शुक्रबार
in समाचार, समाज
0
141
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१४ फागुन । सामुदायिक मेलमिलापकर्ता समाज नेपाल जिल्ला शाखा रामेछापको चौथो साधारण सभा मन्थलीमा शुक्रवार सम्पन्न भएको छ ।
समाजका अध्यक्ष हिमाल ढुंगेलको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको उद्घाटन मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले गर्नु भएको थियो ।

कार्यक्रमका अवसरमा वोल्दै प्रमुख बस्नेतले सामुदायिक मेलमिलापकर्ताहरुको असाध्यै महत्व रहेको भन्दै समाजमा भएका विभिन्न किसिमकाझै झगडाहरू मिलाउने सन्दर्भमा उनीहरुको महत्वपूर्ण भुमिका रहने वताउनुभयो ।
सो अवसरमा वोल्दै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले मेलमिलापकर्ताहरुले आफ्नो दक्षता र क्षमता बिक्रि गर्न सक्नु पर्ने भन्दै वर्तमान सन्दर्भमा पालिका देखि सर्वोच्च अदालत सम्म मेलमिलापकर्ताहरुको भुमिका निक्कै महत्वपुर्ण रहने गरेको वताउनुभयो ।
रामेछाप वार इकाइका अध्यक्ष विचार सिं तमाङले कानुन ब्यवसायिले वहस गर्दा वादि वा प्रतिवादीको पक्ष वा विपक्षमा गर्नुपर्ने भएपनि मेलमिलापकर्ताहरुले वहस गर्दा जीत जितको सिद्धान्त अपनाएर दुवैको पक्षमा गरिने वताउनुभयो ।
कार्यक्रमका अवसरमा तामाकोशी सेवा समितिका अध्यक्ष गुञ्ज वहादुर श्रेष्ठले संस्थामार्फत सञ्चालनमा रहेको मेलमिलाप सम्वन्धी परियोजना वहिर्गमन हुन लागेको भन्दै परियोजना नभएपनि मेलमिलापकर्ताहरुले आफ्नो कामलाई जारी राख्न सक्नु पर्ने वताउनुभयो । साधारण सभाले संस्थाको आर्थिक तथा सांगठनिक प्रतिवेदन समेत पास गरेको छ ।

Share56Tweet35Share10

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१४ फाल्गुन २०७७, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१४ फाल्गुन २०७७, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१४ फाल्गुन २०७७, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१४ फाल्गुन २०७७, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१४ फाल्गुन २०७७, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१४ फाल्गुन २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero