Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आगलागि बाट दोरम्बामा दुई घर जले

नेपाल अभियान नेपाल अभियान
४ बैशाख २०७८, शनिबार
in समाचार, समाज
0
74
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,४ बैशाख । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका –२ मा लागेको आगोले जलेर २ घर नष्ट भएका छन् । शुक्रबार विहानको समयमा लागेको आगोले दुईवटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उक्त घरमा ३ परिबार वस्दै आएका थिए ।
आगोका कारण स्थानीय डिक बहादुर नेपाली,तुलसी नेपाली र सन्तमायाँ नेपालीको घर जलेर नष्ट भएको थियो । डिक बहादुरको घरबाट निस्किएर भएको आगलागिकोखबर थाहा पाउना साथ दोरम्बा टुकडिबाट नेपाली सेना र दोरम्वा प्रहरी चौकिमा भएका प्रहरीहरुको टोली घटनास्थल पुगेको भएपनि टोलीले उक्त आगो नियन्त्रणमा लिन नसकेपछि संगै रहेका दुवै घर जलेर नष्ट भएका हुन् ।
आगलागि बाट मानविय रुपमा क्षति नभएपनि घर भित्र राखेका नगद,गरगहना,अन्नपात समेत गरि करिब १८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगलागि पीडितहरूलाई घटनास्थलमानै पुगेर पालिकाका अध्यक्ष कमान सिंङ्ग मोक्तान र वडा अध्यक्ष खड्ग बहादुर श्रेष्ठले त्रिपाल,लता कपडा र दाल चामल लगाएतको सामाग्री वितरण गर्नु भएको थियो ।

Share30Tweet19Share5

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

४ बैशाख २०७८, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

४ बैशाख २०७८, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

४ बैशाख २०७८, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

४ बैशाख २०७८, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

४ बैशाख २०७८, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

४ बैशाख २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero