Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आगलागि बाट दोरम्बामा दुई घर जले

नेपाल अभियान नेपाल अभियान
४ बैशाख २०७८, शनिबार
in समाचार, समाज
0
68
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,४ बैशाख । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका –२ मा लागेको आगोले जलेर २ घर नष्ट भएका छन् । शुक्रबार विहानको समयमा लागेको आगोले दुईवटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उक्त घरमा ३ परिबार वस्दै आएका थिए ।
आगोका कारण स्थानीय डिक बहादुर नेपाली,तुलसी नेपाली र सन्तमायाँ नेपालीको घर जलेर नष्ट भएको थियो । डिक बहादुरको घरबाट निस्किएर भएको आगलागिकोखबर थाहा पाउना साथ दोरम्बा टुकडिबाट नेपाली सेना र दोरम्वा प्रहरी चौकिमा भएका प्रहरीहरुको टोली घटनास्थल पुगेको भएपनि टोलीले उक्त आगो नियन्त्रणमा लिन नसकेपछि संगै रहेका दुवै घर जलेर नष्ट भएका हुन् ।
आगलागि बाट मानविय रुपमा क्षति नभएपनि घर भित्र राखेका नगद,गरगहना,अन्नपात समेत गरि करिब १८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगलागि पीडितहरूलाई घटनास्थलमानै पुगेर पालिकाका अध्यक्ष कमान सिंङ्ग मोक्तान र वडा अध्यक्ष खड्ग बहादुर श्रेष्ठले त्रिपाल,लता कपडा र दाल चामल लगाएतको सामाग्री वितरण गर्नु भएको थियो ।

Share27Tweet17Share5

Related Posts

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि  संयुक्त जनआन्दोलन समिति गठन
समाचार

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन

४ बैशाख २०७८, शनिबार
नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान
समाचार

नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान

४ बैशाख २०७८, शनिबार
भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

४ बैशाख २०७८, शनिबार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

४ बैशाख २०७८, शनिबार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

४ बैशाख २०७८, शनिबार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

४ बैशाख २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.