Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा राजयोग ध्यानद्वारा महिला सशक्तिकरण

नेपाल अभियान नेपाल अभियान
४ बैशाख २०७८, शनिबार
in समाचार, समाज
0
95
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,४बैशाख । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको आयोजनामा शनिवार राजयोग ध्यानद्वारा महिला सशक्तिकरण कार्यक्रम मन्थलीमा सम्पन्न भएको छ ।

रामेछाप विजनेश एण्ड प्रोफेसनल वमेन (आर विपी डब्लु) र रामेछाप महिला उद्यमी संघको सहयोगमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन ब्रह्माकुमारी राजयोग सेवा केन्द्र रामेछापकी प्रमुख संञ्चालिका सीता दिदीले गर्नु भएको थियो । सो अवसरमा आर वि पि डब्लु की पूर्ब अध्यक्ष धना श्रेष्ठ, नेपाल पत्रकार महासंघ वागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल, कार्यक्रमका प्रशिक्षक एबं ब्रह्मकुमार भरत कुमार श्रेष्ठ,लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

उहाहरुले मानव शरिरमा बाहिर लागेको घाउ अस्पतालले निकोपार्ने र मन भित्र लागेको घाउ यस्तै राजयोग, ध्यान,नियमित ब्यायम र आध्यात्मिक चिन्तनले निकोपार्ने भएकोले यस सेवा केन्द्रको महत्व निक्कै रहेको कुरालाई जोड दिनुभयो ।

कार्यक्रममा ब्रह्मकुमार भरत कुमार श्रेष्ठ,रामहरि सुवेदी,ब्रह्मकुमारी सिता दिदी, विष्णु दिदी लगाएतले सहजीकारण गर्नु भएको थियो ।

कार्यक्रममा सरकारी निकाय र गैर सरकारी संस्थाका कृयाशिल महिलाहरूको सहभागिता रहेको थियो ।

Share38Tweet24Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

४ बैशाख २०७८, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

४ बैशाख २०७८, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

४ बैशाख २०७८, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

४ बैशाख २०७८, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

४ बैशाख २०७८, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

४ बैशाख २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero