Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

यौन काण्डमा ६२ बर्षिय लामा गुरु प्रहरि खोरमा

नेपाल अभियान नेपाल अभियान
१६ भाद्र २०७८, बुधबार
in आधारभूत
0
92
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं २ वाम्तीभण्डारमा रहेको प्रशिद्ध गुम्वाका पुजारी एक जना लामा गुरु गुम्वाबाटै पक्राउ परेका छन् । उक्त गुम्वाका पुजारि ६२ बर्षिय बङग्युर पल्युल छेवाङ छयोइलिङ का पुजारी सर्की शेर्पा गत मंगलवार गुम्बाभित्र एक जना महिला संग अनैतिक क्रियाकलाप गरेको आरोपमा गुम्वाबाटै पक्राउ परेका हुन् ।
जिल्ला प्रहरि कार्यालय रामेछापले दिएको जानकारी अनुसार स्थानिय एक जना २४ वर्षिय युवतीसँग गुम्वाभित्रै आपत्तिजनक अवस्थामा लामालाई देखेपछि गाउँलेहरुले प्रहरी चौकी बाम्तीभण्डारमा खबर गरेका थिए । सोहि आधारमा दुबैजनालाई मंगलावर पक्राउ गरि बुधवार जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।
घटनामा संलग्न दुबैजनालाई जिल्ला प्रशासन कार्यालय रामेछापवाट १० दिनको थुनामा राख्ने म्याद थप गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुवैजनालाई सांस्कृतिक मूल्य मान्यता, सामाजिक सदाचार र नैतिकता विपरित क्रियाकलाप गरेको अभियोगमा मुलुकी संहिता २०७४ को दफा १२३(१) बमोजीम मुद्धा चलाईने छ ।

Share37Tweet23Share6

Related Posts

रामेछापमा आर्थिक गणनाका लागि कार्याल स्थापना , ३ सुपरभाईजर र  २० गणक खटाईने
आधारभूत

रामेछापमा आर्थिक गणनाका लागि कार्याल स्थापना , ३ सुपरभाईजर र २० गणक खटाईने

१६ भाद्र २०७८, बुधबार
तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

१६ भाद्र २०७८, बुधबार
ट्रेड युनियन काँग्रेस रामेछापले प्रशासनमा वुझायो ज्ञापन पत्र
आधारभूत

ट्रेड युनियन काँग्रेस रामेछापले प्रशासनमा वुझायो ज्ञापन पत्र

१६ भाद्र २०७८, बुधबार
भैसेश्वर खानेपानी भवनको पूजाआजा पञ्चेबाजा र ताम्र पत्र अनावरण गरी  उद्घाटन 
आधारभूत

भैसेश्वर खानेपानी भवनको पूजाआजा पञ्चेबाजा र ताम्र पत्र अनावरण गरी  उद्घाटन 

१६ भाद्र २०७८, बुधबार
खाँडादेवी गापाद्धारा कृषकलाई अनुदानमा कृषि उपकरण
आधारभूत

खाँडादेवी गापाद्धारा कृषकलाई अनुदानमा कृषि उपकरण

१६ भाद्र २०७८, बुधबार
भर्ना सँगै विद्यार्थीका हात हातमा पठ्यपुस्तक
आधारभूत

भर्ना सँगै विद्यार्थीका हात हातमा पठ्यपुस्तक

१६ भाद्र २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero