Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

उद्योग बाणिज्य संघको शुभकामना आदान प्रदान

नेपाल अभियान नेपाल अभियान
२५ आश्विन २०७८, सोमबार
in समाचार, समाज
0
106
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२५ असोज । रामेछाप उद्योग बाणिज्य संघले सोमबार शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । नजिकिदै गएको वडा दशै,दिपावली र छठ पर्वको अबसर पारेर संघले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो । संघका अध्यक्ष केशव प्रसाद घिमिरेको अध्यक्षता एबं मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका अबसरमा प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडी, नेपाली काँग्रेसका उप सभापति लेखबहादुर कार्की,नेकपा एमालेका सचिब आनन्द श्रेष्ठ, सञ्चारकर्मी,उद्योगी ब्यवसायि,सुुरक्षा निकायका प्रमुखहरु, बिभिन्न सरकारी कार्यालयका प्रतिनिधि हरुले आ—आफ्नो तर्फवाट शुभकामना ब्यक्त गर्नुभएको थियो  । सो अवसरमा वोल्ने अधिकांस वक्ताहरुले चाडवार्डको बेला बजार अनुगमनमा कडाइ गरिनु पर्ने,मदिरा जन्य बस्तुको विक्रि वितरणमा रोक लागइनु पर्ने, मदिरा सेबन गरि तिब्र गतिमा सवारी साधन चलाउनेलाई कार्वाहि गरिनु पर्ने र गाउमा हुने झै झगडाका लागि सुरक्षाकर्मी चनाखो हुनुपर्ने कुरालाई जोड दिएका थिए ।

कार्यक्रमका अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी पहाडीले आफु यस विषयमा गम्भिर भएको भन्दै चार्ड पर्वका बेला जिल्लाका नागरिकहरुको शान्ति सुरक्षा गर्न, वजार अनुगमनमा कडाइ गरी जिल्लामा हुनसक्ने झै झगडा तथा सवारी दुर्घटनमा कामी ल्याउ आफु लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

Share42Tweet27Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२५ आश्विन २०७८, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२५ आश्विन २०७८, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२५ आश्विन २०७८, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२५ आश्विन २०७८, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२५ आश्विन २०७८, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२५ आश्विन २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero