Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

माझी गोल्डकप पुरुष फुटबल प्रतियोगिताको तयारी पुरा

नेपाल अभियान नेपाल अभियान
११ मंसिर २०७८, शनिबार
in खेलकुद, समाचार, समाज
0
88
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ११ मंसिर । यहि मंसिर १५गते देखि रामेछापको मन्थली नगरपालिकामा हुने दोस्रो राष्ट्रिय माझी गोल्डकप पुरुष फुटबल प्रतियोगिता–२०७८ को तयारी पुरा भएको छ ।

नेपाल माझी उत्थान संघ रामेछापले शनिवार पत्रकार सम्मेलनको अयोजना गरी मंसिर १५ गते देखि २० गते सम्म सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो ।

कार्यक्रमका अवसरमा २० जिल्लाका २२ वटा समुहहरु दर्ता भैसकेको र उक्त खेलमा प्रथम, दितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमशः २ लाख, १ लाख, ५० हजार,२५ हजार र शिल्ड, प्रमाणपत्र र ट्रफि उपलब्ध गराइने जानकारी गराइएको थियो ।

मन्थली नगरपालिकाको वडा नं–६ स्थित कुनाउरीमा हुन लागेको उक्त खेलको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वर जंङ गहतराजले गर्ने माझी उत्थान संघ रामेछापका अध्यक्ष इन्द्र माझीले कार्यक्रका अवसरमा जानकारी दिनुभयो ।पत्रकार सम्मेलनमा खेल अबधिभर समाचार प्रकाशन र प्रशारण गरेर सहयोग गर्न आयोजकले संञ्चारकर्मीहरुलाई आग्रह गरेको छ ।

संघका अध्यक्ष इन्द्र माझीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा खेलको आबश्यक जानकारी हरिमाझीले दिनुभएको थियो भने पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले राष्ट्रिय फुटवल प्रतियोगिता जस्तो चुनौतिपूर्ण काम गर्ने आँट माझी उत्थान संघले गरेको प्रति खुसी ब्यक्त गदैै खेल अबधिभर जिल्लाले कुनै किसिमको झमेला झेल्नु नपर्ने अपेक्षा गर्नुभयो । उहाँले आफ्ना सञ्चारकर्मी साथीहरुले सकेको सहयोग खेकुदलाई गर्ने प्रतिवद्धता पनि ब्यक्त गर्नुभयो ।

Share35Tweet22Share6

Related Posts

जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

११ मंसिर २०७८, शनिबार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

११ मंसिर २०७८, शनिबार
खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम
समाचार

खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम

११ मंसिर २०७८, शनिबार
अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज  द्धारा विविध कार्यक्रम
कारोबार

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

११ मंसिर २०७८, शनिबार
नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न
समाचार

नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न

११ मंसिर २०७८, शनिबार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

११ मंसिर २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.