Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली दुग्ध सहकारीको साधारण सभा

नेपाल अभियान नेपाल अभियान
२४ पुष २०७८, शनिबार
in कारोबार, समाचार
0
41
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २४ पुष । रामेछाप जिल्लाको एक मात्र दुग्ध सहकारी संस्था को तेस्रो बार्षिक साधारण सभा मन्थलीमा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष डुकुना घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले संस्थाको अर्थिक तथा सांगठनिक प्रतिवेदन पास गरेको छ ।


कार्यक्रमका अबसरमा बोल्दै प्रमुख अतिथि एबं मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले दुध उत्पादन गरेर बिक्रि गर्ने कृषकहरुलाई नगरपालिकाले प्रति लिटर २ रुपैया अनुदान दिदै आएको भएपनि त्यसको सिमा बृद्धि गर्न आफु लागिपरेको बताउनुभयो ।उहाले दुग्ध सहकारीका शेयर सदस्यहरुले निरास हुनुनपर्ने भन्दै नगरपालिकाले अझै सहयोग गर्ने आस्वासन दिनुभयो । सो अबसरमा बोल्दै भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र सिन्धुलीका प्रमुख डा हरिकुमार श्रेष्ठले आफुले चाँहदा चाँहदै पनि कर्मचारीको अभाबमा रामेछापमा पर्यात सेवा दिन नसकेको स्वीकार गर्नु भयो । उहाले बागमती प्रदेश अन्तर्गतका १३ जिल्ला मध्ये ८ वटा जिल्लामा मात्र बिज्ञ केन्द्र रहेकोले रामेछापमा पनि बिज्ञ केन्द्र राख्न सबैले पहल गर्न आग्रह गर्नुभयो ।

सो अबसरमा नेपाल पत्रकार महासंघ बागमती प्र्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल, जिल्ला अध्यक्ष बद्री नयाँघरे, रामेछाप उद्योग बाणिज्य सघका अध्यक्ष केशब प्रसाद घिमिरे, डेरी संञ्चालक भानुभक्त श्रेष्ठ लगाएतले छोटो समयमै राम्रो प्रगति गरेको भन्दै आगामि दिनमा पनि अझ प्रगति गर्न आग्रह गर्नुभएको थियो ।कार्यक्रमका अबसरमा कृषकहरुको तर्फबाट बोल्दै दुग्ध कृषक कृष्ण बहादुर कार्कीले दुग्ध कृषकहरु जहिले पनि सर्बसाधारण बाट मात्र नभएर राज्य बाट हेपिने गरेको, अनुदानका रकमहरु टाठा बाठाले खाने गरेको र पावरका वरीपरि घुम्नेले बिभिन्न योजना पार्ने तर आफ्नो कृषि कर्म गर्नेहरुले योजना पार्न नसक्ने गरेको प्रति गुनासो ब्यक्त गर्नुभयो ।

Share16Tweet10Share3

Related Posts

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान
शिक्षा

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान

२४ पुष २०७८, शनिबार
पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान
समाचार

पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान

२४ पुष २०७८, शनिबार
रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै
समाचार

रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै

२४ पुष २०७८, शनिबार
मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२४ पुष २०७८, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२४ पुष २०७८, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२४ पुष २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- nepalabhiyan@gmail.com
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero