Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्ला सहकारी संघमा हिमाल

नेपाल अभियान नेपाल अभियान
१९ माघ २०७८, बुधबार
in कारोबार, समाचार, समाज
0
146
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १९ माघ । रामेछाप जिल्ला सहकारी संघमा हिमाल ढुंगेल निर्वाचित हुनुभएको छ ।
संघको बुधवार मन्थलीमा सम्पन्न चौथो वार्षिक साधारण सभाले ढुंगेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्बिरोध निर्बाचित गरेको हो ।


यसरी नवगठित समितिमा रहनेहरुमा उपाध्यक्ष,सचिब र कोषाध्यक्षमा क्रमशः श्याम थापा, नविन घिमिरे र योगेन्द्र श्रेष्ठ रहेका छन भने सदस्यहरुमा दिलिप भण्डारी, चन्द्र मानन्धर, सावित्रा केसी लक्ष्मी बुढाथोकी र मेनुका महत रहेका छन् । त्यसैगरी लेखा तथा सुपरिबेक्षण समितिको संयोजकमा छत्रविर श्रेष्ठ र सदस्यहरुमा घना श्रेष्ठ र रबिन्द्र श्रेष्ठ पनि निर्बिरोध निर्बाचित भएका छन ।


संघका अध्यक्ष कोमल शंकर घिमिरेको अध्यक्षता र मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारण सभाको उद्घाटन प्रमुख अतिथि बस्नेतले गर्नु भएको थियो ।
कार्यक्रमका अबरमा नगर प्रमुख बस्नेत जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जे एन दाहाल, निवर्तमान अध्यक्ष गोबिन्द प्रसाद घिमिरे, कृषी सहकारी संघका कुमार श्रेष्ठ, जुनार सहकारी संघका पदम तामाङ, बहुदेश्यीय सहकारी संघका अध्यक्ष चन्द्र मानन्धर नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे लगाएतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो ।

सो अबसरमा बोल्दै प्रमुख अतिथि बस्नेतले झोले सहकारीहरुका दिन अब सकिएकोले मन्थली नगर क्षेत्र भित्र सञ्चालनमा रहेका सहकारी हरुले नीति र बिधि पालना गर्न आग्रह गर्नु भयो । उहाले नगरपालिकाले सहकारी संघ सँग मिलेर धेरै काम गर्न सक्ने भन्दै भाखा नाघेका ऋण असुल उपर गर्न पनि नगरपालिकाले आबश्यक समन्वय गरिदिने बताउनुभयो ।

Share58Tweet37Share10

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१९ माघ २०७८, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१९ माघ २०७८, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१९ माघ २०७८, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१९ माघ २०७८, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१९ माघ २०७८, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१९ माघ २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero