Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्ला सहकारी संघको मन्त्रीलाई ध्यानाकर्षण पत्र

नेपाल अभियान नेपाल अभियान
१२ फाल्गुन २०७८, बिहीबार
in कारोबार, समाचार
0
187
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१२ फागुन । रामेछाप जिल्ला सहकारी संघले बिहिवार रामेछापका प्रमुख जिल्ला अधिकारी मार्फत भुमि ब्यवस्था,सहकारी तथा गरिबि निवारण मन्त्री लाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
सहकारी संघका अध्यक्ष हिमाल ढुंगेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले ब्याजदर पुनरावलोकन सम्बन्धीको ध्यानाकर्षण पत्र प्रजिअ लाई बुझाएको हो ।

उक्त पत्रमा बैक तथा बित्तिय संस्थाहरुमा तरलताको अभाव भई बचतमा दिने ब्याजदर बृद्धिगरेसँगै सहकारी संघ संस्थाका लागि तोकिएको ब्यजदरको कारण समग्र सहकारी संस्थाको ब्यवस्थापनमा चुनौति बढ्दै गएको र कारोवारमा गम्भिर असर परेका कारण तत्काल ब्यजदर पुनरावलोकन गर्न माग गरिएको छ ।संस्थाका अध्यक्ष हिमल ढुंगेल द्धारा हस्ताक्षरित उक्त पत्रमा सहकारी ऐन र नियममा भएको ब्याजदर अब्यवहारिक भएकोले पुनरावलोकन गरिनुपर्ने, खुल्ला बजार ब्यवस्था अनुसार बजारको ब्यजदर निर्धारण गर्ने बिधि अनुरुप कम्तिमा ६ प्रतिशत स्प्रेडदर कायम गरी ब्यजदरलाई स्वचालित परिवर्तन हुने ब्यवस्था मिलाउनु पर्ने र उल्लेखित ब्यवस्था नहुन्जेल सम्म ऋणको ब्याजदर बढिमा १७ प्रतिशत सम्म लिन सकिने ब्यवस्था हुनुपर्ने लगाएतका मागहरु रहेका छन् ।


ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा रामेछाप जिल्ला सहकारी संघका कार्यसमितिका पदाधिकारी एबं सदस्यहरु र सल्लाहकार सदस्यहरु समेतको सहभागिता रहेको थियो ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ दिपक कुमार पहाडीले आफुले बुझेको ध्यानाकर्षण पत्र आजै सम्बन्धीत निकायमा पठाइदिने बताउनुभयो ।

Share75Tweet47Share13

Related Posts

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान
शिक्षा

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान

१२ फाल्गुन २०७८, बिहीबार
पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान
समाचार

पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान

१२ फाल्गुन २०७८, बिहीबार
रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै
समाचार

रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै

१२ फाल्गुन २०७८, बिहीबार
मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१२ फाल्गुन २०७८, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१२ फाल्गुन २०७८, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१२ फाल्गुन २०७८, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- nepalabhiyan@gmail.com
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero