Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

नेपाल अभियान नेपाल अभियान
१३ फाल्गुन २०७८, शुक्रबार
in खेलकुद, समाचार, स्थानीय सरकार
0
96
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१३ फागुन । मन्थली नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रवार देखि मन्थलीमा सुरु भएको छ ।
मन्थली नगरपालिकाका २२ वटा माध्यामिक बिद्यालयहरु सहभागि रहेको उक्त खेलको उद्घाटन मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले गर्नुभएको थियो ।


सो अबसरमा सहभागि भएका ति बिद्यालयका स्काउटका बिद्यार्थीहरुले मार्चपास समेत गरेका थिए । ३ दिन दिन सम्म चल्ने बताइएको उक्त प्रतियोगितामा छात्र भलिवल, छात्र,छात्रा एथलेस्टिक्स, कबर्दि र मार्शल आर्टका खेलहरु खेलाइने अयोजकले जनाएको छ । शुक्रवार नै मावि रुद्राक्षेश्वर मावि मुगिटार र स्थानापति मावि पुरानागाउ बिच भएको भलिवलको उद्घाटन खेल मावि मुगिटारले जितेको छ ।

त्यसैगरी शुक्रवारनै भएको ८ वटा एथलेस्टिक्स खेलमा १ रजत र १ कास्य सहित मन्थली मावि प्रथम भएको छ भने रुद्राक्षेश्वर मावि १ स्वर्ण सहित दोस्रो र ३ रजत,३ कास्य सहित सेतिदेवी मावि सालु तेस्रो भएको छ ।
एथ्लेस्टिक्स अन्तर्गत १०० मिटर छात्र तथा छात्राको दौडमा मन्थली मावि प्रथम भएको छ भने छात्र तर्फ सेतिदेवी मावि सालु एबं छात्र तर्फ तृतिय मन्थली, छात्रा तर्फ द्धितिय निलकण्ठेश्वर मावि कठजोर र तृतिय मावि सालु भएको छ । त्यसैगरी ४०० मिटर दौडको छात्र तर्फ प्रथम र द्धितिय मन्थली माबि र तृतिय तामाकोशी बोर्डिङ भएको छ । त्यसैगरी छात्रा तर्फ मन्थली मावि प्रथम, माबि कठजोर द्धितिय र मावि सालु तृतिय भएका छन् ।

त्यस्तैगरी १५०० मिटर दौडमा छात्र तर्फ मावि मन्थली प्रथम, भैरवी मावि सुुनारपानी द्धितिय र सिद्धेश्वर मावि तृतिय भएका छन भने छात्रा तर्फ रुद्राक्षेश्वर मावि प्रथम, सेतिदेवी मावि सालु द्धितिय, र मावि सुनारपानी तृतिय भएका छन ।
त्यसैगरी १०० मिटरको रिले दौड प्रतियोगिता छात्र तर्फ मन्थली मावि प्रथम, मावि सुनारपानी द्धितिय र मावि सालु तृतिय भएका छन भने छात्रा तर्फ मन्थली मावि प्रथम, सेतीदेवी मावि सालु द्धितिय र मनकामना मावि नाटिला तृतिय भएका छन् ।

Share38Tweet24Share7

Related Posts

जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

१३ फाल्गुन २०७८, शुक्रबार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

१३ फाल्गुन २०७८, शुक्रबार
खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम
समाचार

खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम

१३ फाल्गुन २०७८, शुक्रबार
अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज  द्धारा विविध कार्यक्रम
कारोबार

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

१३ फाल्गुन २०७८, शुक्रबार
नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न
समाचार

नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न

१३ फाल्गुन २०७८, शुक्रबार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

१३ फाल्गुन २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.