Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अम्बर आदर्श को बैठक कालेआँपमा

नेपाल अभियान नेपाल अभियान
१४ फाल्गुन २०७८, शनिबार
in कारोबार, समाचार
0
44
SHARES
Share on FacebookShare on Twitter

मन्थली, १४ फागुन । श्री अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्था रामेछाको बिषेष बैठक मन्थली नगरपालिका वडा नं– १ को कालेआँपमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त बैठकले महेश्वर कर्माचार्यको संयोजकत्वमा गुञ्ज कार्की र बिन्दा थापा सहितको ३ सदस्यीय सल्लाहकार समिति गठन गर्नुका साथै इश्वरी कुमार श्रेष्ठलाई कानुनी सल्लाहकारमा मनोनित गरेको छ । उक्त बैठकमा जिल्ला सहकारी संघ रामेछापमा नव निर्बाचित अध्यक्ष हिमाल ढुंगेलको टिम लाई बधाई एबं सफल कार्यकालको शुभकाना ब्यक्त गर्ने निर्णय गरिनुका साथै संस्थाको हक हितका लागि आबश्यक पर्ने बिभिन्न निर्णयहरु गरिएको छ ।
सो अबसरमा बोल्दै जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष ढुंगेलले सहकारीमा लाग्नेहरु दैनिक रुपमा वर्तमान प्रबिधि र मन्त्रालय एबं बिभागहरुले जारी गरेको परित्र र ं निर्णयहरुमा अपडेट हुनुपर्ने बताउनुभयो । उहाले सहकारी बिभागले सहकारीको हित बिपरीत गरेका बिभिन्न किसिमका निर्णयहरु को खारेजीको माग गर्दै केहि दिन अघि जिल्ला सहकारी संघले प्रमुख जिल्ला अधिकारी मार्फत भुमि ब्यवस्था सहकारी तथा गरिवि निबारण मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको बताउनुभयो ।
बैठकका अबसरमा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरेले सहकारीहरुले आफ्नो कार्यालय बाहिर बैठक राख्ने कामको सुरुवात गर्न थालेकोमा खुसी ब्यक्त गर्दै यस्ता कामले सहकारी प्रतिको मोह बृद्धि हुनुका साथै कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई बढि जागरिलो पार्ने बताउनुभयो ।
उहाले प्राय सबै सहकारीमा भाखा नाघेको ऋणले सञ्चालकहरुलाई तनाव दिइरहने हुँदा ऋण लगानी गर्दा असाध्यै ध्यान पुर्याउनुपर्ने कुरालाई जोड दिनुभएको थियो ।

Share18Tweet11Share3

Related Posts

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान
शिक्षा

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान

१४ फाल्गुन २०७८, शनिबार
पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान
समाचार

पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान

१४ फाल्गुन २०७८, शनिबार
रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै
समाचार

रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै

१४ फाल्गुन २०७८, शनिबार
मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१४ फाल्गुन २०७८, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१४ फाल्गुन २०७८, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१४ फाल्गुन २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- nepalabhiyan@gmail.com
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero