Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाली काँग्रेसले घर घरमा जाऔ काँग्रेसलाई जिताउँ अभियान चलाउने

अभियान सम्बादाता अभियान सम्बादाता
२७ फाल्गुन २०७८, शुक्रबार
in समाचार, समाज
0
136
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ,२७ फागुन । “ घर घर जाऔ– नेपाली काँग्रेसलाई जिताऔ” भन्ने अभियान सहित नेपाली काँग्रेस गाउँ गाउँमा जाने भएको छ । विहिबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कु्राको जानकारी नेपाली काँग्रेसका प्रबक्ता नारायण बोगटीले जानकारी गराउनुभएको हो । जिल्ला अधिबेसन पछि पार्टिका नियमित बैठक लगायतका कार्यक्रमहरु गर्दे आएको नेपाली काँग्रेसले चैत्र ९ गते बाट अभियान सुरु गर्ने नेपाली कांग्रेस रामेछापले बताएको छ । उहाले जिल्लामा उक्त समय देखि सुरु हुने भएपनि अभियानको औपचारीक उद्घाटन भने यहि फागुन २९ गते १ बजे मन्थलीमा गरिने कार्यक्रम रहेको पनि जानकारी गराउनुभयो ।


पार्टिले संचालन गर्न लागेको अभियानका बारेमा प्रबक्ता बोगटीले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो । ९ बाट शुरु हुन लागेको अभियान चैत्र २१ गते सम्म चल्ने जानकारी पनि सो अबसरमा गराईएको थियो । सो क्रममा रामेछाप कांग्रेसले सबै स्थानीय निकायकाहरुमा पुगेर आगामि ३० गते हुन लागेको स्थानीय निर्वाचन लक्षित रणनितीक योजना तय गर्नै छ ।
उसले घर घरमा पुगेर मतदाताहरुको धारणा समेतलाई वुझ्नेकाम गर्नै जानकारी पनि सो अबसरमा गराईएको थियो । काँग्रेसले हाल सम्म संचालन गरेको संचालन पार्टिका गतिविधिहरुका बारेमा पनि जानकारी गराईएको थियो । अभियानमा कार्यकर्ताहरुलाई प्रशिक्षित गराउने योजना समेत काँग्रेसले अघि सारेको छ । केन्द्रिय कार्य समितिको निर्णय अनुसार संचालन गर्न लागिएको अभियानको नेतृत्व केन्द्रीय समितिले केन्द्रीय सदस्य कुन्दनराज काफ्लेलाई दिएको छ ।

अभियानलाई प्रभाबकारी बनाउन सबै पालीकामा पदाधिकारीहरुको संयोजकत्वमा टोली पठाउने निर्णय समेत पार्टि बैठकले गरेको छ । ६ गाउँपालिका र २ नगरपालिका रहेको रामेछापमा घर घर जाऔ– नेपाली काँग्रेसलाई जिताऔ” अभियानका लागि रामेछाप नगरपालिकाको संयोजकमा (उप सभापति) लेखबहादुर कार्की र मन्थली नगरपालिकाकालागि (सचिब ) बिनोद कार्कीलाई तोकिएको छ ।

त्यस्तै खाँडादेवी गाउँपालिका संयोजनका लागि (उप सभापति) नबराज थोकर, गोकुलगंगा गाँउपालिकाका लागि (सचिब) दिपक खड्का , सुनापती गाउँपालिकाका लागि (सह–सचिब) धुर्ब चौलागाई, लिखु तामाकोशी गाँउपालिकाका लागि (सह–सचिब) कमल योन्जन, दोरम्बा शैलुङ गाउँपालिकाका लागि (कोषाध्यक्ष) लबबहादुर थापामगर र उमाकुण्ड गाउँपालिकाका लागि प्रबक्ता नारायण बहादुर बोगटीलाई संयोजक तोकिएको जानकारी पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

Share54Tweet34Share10

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२७ फाल्गुन २०७८, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२७ फाल्गुन २०७८, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२७ फाल्गुन २०७८, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ फाल्गुन २०७८, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२७ फाल्गुन २०७८, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ फाल्गुन २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero