Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गोकुलगंगा बासिको मन जित्ने गरि कामगर्छु : अध्यक्ष खड्का

नेपाल अभियान नेपाल अभियान
११ जेष्ठ २०७९, बुधबार
in प्रदेश नं ३, समाचार
0
158
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । गोकुलगंगा गाउँपालिकाका नव निर्वाचित अध्यक्ष काजीबहादुर खड्का दिनेशले आफना नागरिकहरुको मन जित्ने गरि काम गर्र्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । सो कुरा उनले बुधबार पालीकामा अध्यक्ष,उपाध्यक्ष तथा नयाँ जन प्रतिनीधिहरुका लागि आयोजित पदभार ग्रहण कार्यक्रममा बताएका हुन् । आफुलाई गोकुलगंगा गाउँपालिकाका नागरिकहरुले ५ बर्षका लागि सेवकका रुपमा काम गर्न पठाएको उनले त्यसका लागि जन प्रतिनिधि र कर्मचारी साथि सबैलाई सहयोग गर्न पनि पनि आग्रह गरे । उनले कर्मचारी हरुलाई पनि जन प्रतिनिधिको जस्तै जनताको सेवकको रुपमा काम गर्न पनि आग्रह गरे । उनले आफु युवा भएको र युवा भएकै कारणले नागरिकहरुले पनि आफुबाट धेरै अपेक्षा गरेकोले त्यसका लागि आफुले फाष्ट टयाकबाट जान चाहेको पनि बताए । समग्र पालीकाको विकास र संबृद्धिका लागि जन प्रतिनिधि लगाएत सबै संगको समन्वयमा आफुले योजना बनाउने र सोहि योजनालाार्इँ फाष्टटयाक मार्फत कार्यान्वयन गर्नु पर्ने भएकोले पनि सोहि गतिमा सबैलाई सहयोग गर्न पनि खड्काले आग्रह गरे ।
आफनो पालिकाका वडाध्यक्ष लगायत निर्वाचित सबै जन प्रतिनिधिहरुलाई बुधबारै उनले सपथ ग्रहण गराए । खड्काले आफनो कार्यभार ग्रहणका क्रममा पालिका भित्रका सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा प्रवाह गर्नै र जेष्ठ नागरिकलाई सम्मान गर्ने निर्णयमा पनि हस्ताक्षर गरेका छन्
गाउँ कार्यपालिकाको कार्यालयले बुधबार आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा स्वागत कार्यक्रममा निवर्तमान अध्यक्ष र उपाध्यक्ष भने अनुपस्थित रहेका थिए । निवर्तमान अध्यक्ष र उपाध्यक्षले जिम्मेवारी हस्तान्तरण गर्नु पर्ने भए पनी उनीहरु भने कार्यक्रममा अनुपस्थित रहे ।

अध्यक्ष खड्काले नव निर्वाचित वडा अध्यक्ष र सदस्यहरुलाई पद तथा गोपानीयताको सपथ ग्रहण गराएका थिए । गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष सहित ४ वडामा प्यानल र एक वडामा ४ सदस्यमा कांग्रेसले जित हात पारेको छ भने पालिकामा एकल बहुमत बनाएको छ ।

Share63Tweet40Share11

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

११ जेष्ठ २०७९, बुधबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

११ जेष्ठ २०७९, बुधबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

११ जेष्ठ २०७९, बुधबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

११ जेष्ठ २०७९, बुधबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

११ जेष्ठ २०७९, बुधबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

११ जेष्ठ २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.