Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वालश्रम मुक्त नगर निर्माणका लागि अभियान सुरु

नेपाल अभियान नेपाल अभियान
२८ जेष्ठ २०७९, शनिबार
in समाचार, समाज, स्थानीय सरकार
0
133
SHARES
Share on FacebookShare on Twitter

मन्थली, २८ जेठ । मन्थली नगरलाई वालश्रम मुक्त नगर निर्माणका लागि वालश्रम प्रयोग भए नभएको वारेमा अनुगमन सुरु भएको छ ।

मन्थली नगरपालिका क्षेत्र भित्र सञ्चालित होटल, पसल, उद्योग निर्माण ब्यवसय लगाएत अन्य जोखिमयुक्त क्षेत्र भित्र वाल श्रम शोषण हुनवबाट रोक्न वाल सरोकारवाला सहितको अनुगमन अभियान शनिबार देखि सुरु भएको हो ।
नगरलाई वालश्रम मुक्त बनाउनका लागि मन्थली नगरपालिकाको नाका सेलेघाट देखि मिल्ती सम्म रहेका होटल तथा सबै खाले पसलहरुमा अनुगमन गरिने मन्थली नगरपालिका महिला तथा वालवालिका शाखाकी प्रमुख भगवती तामाङले बताउनुभयो ।
नगर वाल क्लव सञ्जालको संयोजन तथा मन्थली नगरपालिकाको अयोजनामा सुरु भएको अभियानमा हरेक होटल तथा पसलहरुमा वालश्रम प्रयोग नगर्न लिखित अनुरोध गर्नुका साथैका साथै उनीहरु सँग कामदाहरुको बिबरण समेत संकलन गरिएको छ । अनुगमन पश्चाल नगरको वालश्रमको अबस्था का वारेमा प्रतिबेदन सार्बजनिक गर्ने तयारी रहेको पनि तामाङले बताउनुभयो ।

Share53Tweet33Share9

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२८ जेष्ठ २०७९, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२८ जेष्ठ २०७९, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२८ जेष्ठ २०७९, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२८ जेष्ठ २०७९, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२८ जेष्ठ २०७९, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२८ जेष्ठ २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero