Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वालश्रम मुक्त नगर निर्माणका लागि अभियान सुरु

नेपाल अभियान नेपाल अभियान
२८ जेष्ठ २०७९, शनिबार
in समाचार, समाज, स्थानीय सरकार
0
110
SHARES
Share on FacebookShare on Twitter

मन्थली, २८ जेठ । मन्थली नगरलाई वालश्रम मुक्त नगर निर्माणका लागि वालश्रम प्रयोग भए नभएको वारेमा अनुगमन सुरु भएको छ ।

मन्थली नगरपालिका क्षेत्र भित्र सञ्चालित होटल, पसल, उद्योग निर्माण ब्यवसय लगाएत अन्य जोखिमयुक्त क्षेत्र भित्र वाल श्रम शोषण हुनवबाट रोक्न वाल सरोकारवाला सहितको अनुगमन अभियान शनिबार देखि सुरु भएको हो ।
नगरलाई वालश्रम मुक्त बनाउनका लागि मन्थली नगरपालिकाको नाका सेलेघाट देखि मिल्ती सम्म रहेका होटल तथा सबै खाले पसलहरुमा अनुगमन गरिने मन्थली नगरपालिका महिला तथा वालवालिका शाखाकी प्रमुख भगवती तामाङले बताउनुभयो ।
नगर वाल क्लव सञ्जालको संयोजन तथा मन्थली नगरपालिकाको अयोजनामा सुरु भएको अभियानमा हरेक होटल तथा पसलहरुमा वालश्रम प्रयोग नगर्न लिखित अनुरोध गर्नुका साथैका साथै उनीहरु सँग कामदाहरुको बिबरण समेत संकलन गरिएको छ । अनुगमन पश्चाल नगरको वालश्रमको अबस्था का वारेमा प्रतिबेदन सार्बजनिक गर्ने तयारी रहेको पनि तामाङले बताउनुभयो ।

Share44Tweet28Share8

Related Posts

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

२८ जेष्ठ २०७९, शनिबार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

२८ जेष्ठ २०७९, शनिबार
राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ  सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित
देश

राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित

२८ जेष्ठ २०७९, शनिबार
रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 
देश

रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 

२८ जेष्ठ २०७९, शनिबार
रामेछाप कारागारका ३ कैदी जेल मुक्त
देश

रामेछाप कारागारका ३ कैदी जेल मुक्त

२८ जेष्ठ २०७९, शनिबार
नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण  बैठक सुरू
शिक्षा

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण बैठक सुरू

२८ जेष्ठ २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.