Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बालिकामाथि बलात्कारको आरोप लागेका ६२ बर्षिय बृद्धको म्याद थप

नेपाल अभियान नेपाल अभियान
१४ असार २०७९, मंगलवार
in देश, प्रदेश नं ३, विविध, समाचार, समाज
0
303
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । १३ बर्षिय बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा थुनामा परेका ६२ बर्षका बृद्धलाई जिल्ला अदालत रामेछापले थप एक हप्ताका लागि म्याद थप गरेको छ । रामेछाप नगरपालिका–४ हिमगंगाकि सुस्तमनस्थितिकी १३ बर्षिय बालिकालाई असार १ गते फकाएर आफ्नै घरमा ल्याएर जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका हिमगगा सुन्लेटारका ६२ बर्षिय श्याम प्रसाद घिमिरेलाई अदालतले थप अनुसन्धानका लागि म्याद थप गर्न आदेश दिएको हो ।
बालिकालाई पटक पटक जबरजस्तीकरणी गर्दै आएका घिमिरेले घटनाका बारेमा कसैलाई भनेमा मार्ने सम्मको धम्की दिने गरेको पारिवारीक श्रोतले बताएको छ । ६२ बर्षिय घिमिरेले बालिकालाई पटक–पटक जबरजस्तीकरणी गरेको पीडित परिवारले थाहा पाएपछि सूचनाको बास्तविक विवरण बाहिरिएको थियो ।
पीडित परिवारले प्रहरीलाई दिएको किटानी जाहेरिमा उक्त आरोप उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब डिएसपी राजकुमार थिङले जानकारी दिए । जबरजस्तीकरणी गरेको कुरा बाहिर आएपछि फरार रहदै आएका घिमिरेलाई प्रहरीले पक्राउ गरेर अदालतमा म्याद थप गरेको म्याद थपका आधारमा थुनामा राखेर अनुसन्धान सुरु गरिएको जनाएको छ ।

उनका अनुसार आरोपिलाई दोस्रो पटक ७ दिन म्याद थप गरेर बालयौन दुरुपयोगको मुद्दामा अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । पीडित बालिकाले आफूमाथि पटक–पटक घिमिरेले जबरजस्तीकरणी गरेको घटना परिवारलाई जानकारी गराएपछि परिवारले प्रहरी समक्ष उजुरी दिएको र सोहि आधारमा अनुसन्धानको कामलाई दु्रत रुपमा अगाडि बढाईएको पनि प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा देखि जान्ने सुनि जान्ने र छिमेकि अफन्त संग सोध पुछ गर्ने काम भईरहेको पनि बताईएको छ । उनलाई जर्बजस्ती करणी सम्बन्धि मुद्धा चलाईएको पनि प्रहरीले जनाएको छ । घिमिरेले अर्काै कर्तुत समेत गरेको भन्दै आफुहरुले अर्काे मुद्धाको तयारी गरेको र चाँडै त्यसको विवरण सार्वजनिक गर्ने तयारी भईरहेको एक स्थानियले जानकारी दिए ।

Share121Tweet76Share21

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१४ असार २०७९, मंगलवार
मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

१४ असार २०७९, मंगलवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१४ असार २०७९, मंगलवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१४ असार २०७९, मंगलवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१४ असार २०७९, मंगलवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१४ असार २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.