Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बालिकामाथि बलात्कारको आरोप लागेका ६२ बर्षिय बृद्धको म्याद थप

नेपाल अभियान नेपाल अभियान
१४ असार २०७९, मंगलवार
in देश, प्रदेश नं ३, विविध, समाचार, समाज
0
282
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । १३ बर्षिय बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा थुनामा परेका ६२ बर्षका बृद्धलाई जिल्ला अदालत रामेछापले थप एक हप्ताका लागि म्याद थप गरेको छ । रामेछाप नगरपालिका–४ हिमगंगाकि सुस्तमनस्थितिकी १३ बर्षिय बालिकालाई असार १ गते फकाएर आफ्नै घरमा ल्याएर जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका हिमगगा सुन्लेटारका ६२ बर्षिय श्याम प्रसाद घिमिरेलाई अदालतले थप अनुसन्धानका लागि म्याद थप गर्न आदेश दिएको हो ।
बालिकालाई पटक पटक जबरजस्तीकरणी गर्दै आएका घिमिरेले घटनाका बारेमा कसैलाई भनेमा मार्ने सम्मको धम्की दिने गरेको पारिवारीक श्रोतले बताएको छ । ६२ बर्षिय घिमिरेले बालिकालाई पटक–पटक जबरजस्तीकरणी गरेको पीडित परिवारले थाहा पाएपछि सूचनाको बास्तविक विवरण बाहिरिएको थियो ।
पीडित परिवारले प्रहरीलाई दिएको किटानी जाहेरिमा उक्त आरोप उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब डिएसपी राजकुमार थिङले जानकारी दिए । जबरजस्तीकरणी गरेको कुरा बाहिर आएपछि फरार रहदै आएका घिमिरेलाई प्रहरीले पक्राउ गरेर अदालतमा म्याद थप गरेको म्याद थपका आधारमा थुनामा राखेर अनुसन्धान सुरु गरिएको जनाएको छ ।

उनका अनुसार आरोपिलाई दोस्रो पटक ७ दिन म्याद थप गरेर बालयौन दुरुपयोगको मुद्दामा अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । पीडित बालिकाले आफूमाथि पटक–पटक घिमिरेले जबरजस्तीकरणी गरेको घटना परिवारलाई जानकारी गराएपछि परिवारले प्रहरी समक्ष उजुरी दिएको र सोहि आधारमा अनुसन्धानको कामलाई दु्रत रुपमा अगाडि बढाईएको पनि प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा देखि जान्ने सुनि जान्ने र छिमेकि अफन्त संग सोध पुछ गर्ने काम भईरहेको पनि बताईएको छ । उनलाई जर्बजस्ती करणी सम्बन्धि मुद्धा चलाईएको पनि प्रहरीले जनाएको छ । घिमिरेले अर्काै कर्तुत समेत गरेको भन्दै आफुहरुले अर्काे मुद्धाको तयारी गरेको र चाँडै त्यसको विवरण सार्वजनिक गर्ने तयारी भईरहेको एक स्थानियले जानकारी दिए ।

Share113Tweet71Share20

Related Posts

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

१४ असार २०७९, मंगलवार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

१४ असार २०७९, मंगलवार
राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ  सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित
देश

राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित

१४ असार २०७९, मंगलवार
रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 
देश

रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 

१४ असार २०७९, मंगलवार
रामेछाप कारागारका ३ कैदी जेल मुक्त
देश

रामेछाप कारागारका ३ कैदी जेल मुक्त

१४ असार २०७९, मंगलवार
नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण  बैठक सुरू
शिक्षा

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण बैठक सुरू

१४ असार २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.