Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्ला सहकारी संघको रणनितीक योजना निर्माण कार्य सुरु

नेपाल अभियान नेपाल अभियान
१७ असार २०७९, शुक्रबार
in कारोबार, समाचार
0
134
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १७ असार । जिल्ला सहकारी संघ रामेछापको आयोजनामा सहकारी शिक्षा तथा रणनितीक योजना तर्जुमा गोष्ठी शुक्रवार बाट सुरु भएको छ । दुई दिन सम्म चल्ने बताइएको सो कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिकी प्रमुख चिना कार्की खड्काले गर्नु भएको थियो ।


संघका अध्यक्ष हिमाल ढुंगेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा प्रमुख अतिथि कार्की, सहकारी अभियान्ता गोबिन्द घिमिरे र नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरेले सरकारले ल्याएको बिकास निर्माणको मोडेल मध्येको ३ खम्बे नीति अन्तर्गत सहकारीको बिकास पनि एउटा खम्बा भएकोले सहकारीको बिकास वाट नै मुलुकलाई समृद्ध बनाउन सकिने कुरालाई जोड दिएका थिए ।


मन्थली नगरपालिकाको आर्थिक सहायोग र राष्टिय सहकारी महासंघ नेपालको प्राबिधिक सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रमका अबसरमा ४ बर्षे रणनितीक योजना निर्माण भइरहेको छ । उक्त योजना निर्माणका लागि राष्ट्रिय सहकारी महासंघ नेपालका केशब पोखरेलले सहजीकरण गरिरहनु भएको छ ।

संघले ४ बर्षे रणनितिक योजना निर्माण पश्चात सोही योजनालाई आधार मानेर आबश्यक कृयाकलापहरु सञ्चालन गरी सहकारी संघ हरुको बिकासलाई सहायोग गर्ने र जिल्लाभर भएका करिव ४२० बटा बिभिन्न सहकारी संस्थहरुलाई संघमा आबद्ध गराई उनीहरुको संरक्षण सम्बद्र्धन र सुरक्षाको लागि बिभिन्न गतिवधिहरु संञ्चालन गर्ने तयारी भैरहेको संघका सचिब नविन के सी ले बताउनुभयो ।

Share54Tweet34Share9

Related Posts

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान
शिक्षा

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान

१७ असार २०७९, शुक्रबार
पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान
समाचार

पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान

१७ असार २०७९, शुक्रबार
रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै
समाचार

रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै

१७ असार २०७९, शुक्रबार
मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१७ असार २०७९, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१७ असार २०७९, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१७ असार २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- nepalabhiyan@gmail.com
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero