Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बागमति प्रहरी प्रमुख डिआईजि बज्राचार्य मन्थलीमा

नेपाल अभियान नेपाल अभियान
४ श्रावण २०७९, बुधबार
in प्रदेश नं ३, समाचार
0
95
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । नेपाल प्रहरिका डिआईजी एवं बागमति प्रदेश कार्यालयका प्रमुख किरण बज्राचार्यले शान्ति सुरक्षा र अमन चयनकालागि प्रहरी र नागरिक विचका सम्बन्ध प्रगाढ हुनु पर्ने बताउनु भएको छ । सो कुरा वहाँले मंगलबार जिल्ला प्रहरी कार्यालय रामेछापले आयोजना गरेको प्रहरी र नागरिक विचको अन्र्तक्रिया कार्यक्रमका अबसरमा बताउनु भएको हो ।
उक्त सम्बन्धलाई प्रगाढ बनाउँदै समाजमा शान्ति सुरक्षा र अमन चयन कायम गर्नका लागि प्रहरीले गर्ने काममा कुनै पनि कमि हुन नदिने र कतैबाट कम्जोरी भएको पाए जिल्ला प्रहरी कार्यालयमा तत्काल खबर गर्न पनि उहाँले नागरिक समाज संग अनुरोध गर्नु भयो । सिमित साधन र कम जनशक्तिको भरमा दुर्गम र फराकिलो क्षेत्रमा पुगेर काम गर्नु पर्ने प्रहरीका लागि बाध्यता भएको भएपनि त्यसलाई सहज बनाउनका लागि नेतृत्वको भूमिका सकरात्मक हुने पनि उहाँले बताउनु भयो ।
नागरिकहरुले उठाएका सबालहरुको जबाफ दिने क्रममा डिआईजि बज्राचार्यले आफुले भर्खरै मात्र बागमति प्रदेश प्रमुखको जिम्मेवारी सम्मालेकोले पहिलो पल्ट जिल्लाको अबस्था बुझन मन्थली आईपुगेको पनि बताउनु भयो । उहाँले भन्नु भयो — प्रहरी जनशक्तिको अबस्था र प्रहरि प्रति आम नागरिकको दृष्टिकोणका बारेमा बुभmदा काम गर्न सहज हुने भएकोले पनि आफु जिल्ला भ्रमणमा निस्किएको उहाँले बताउनु भयो । अहिले रामेछाप प्रहरीले कुुल जनशक्तिको ६१ प्रतिशत जनशक्तिका भरमा पनि चित्त बुझदो तरिकाले काम गरेको भन्दै जिल्ला नेतृत्वलाई धन्यवाद पनि दिनु भयो । सरकारले विगत ३ बर्ष देखि प्रहरीको जनशक्ति नथपेका कारण देशभर समस्या भएकोले यसका लागि पनि आफुले सकेसम्म पहल गर्र्ने पनि उहाँले बताउनु भयो ।
उहाँले प्रहरिका कतिपय चौकि र बुथमा भबन लगायत संरचनाको अभाब रहेको र त्यसका लागि बजेटका कारण समस्या भएकोले स्थानिय सरकारसंग आबश्यक सहयोगका लागि पनि आग्रह गर्नु भयो ।
कार्यक्रममा सहभागि नागरिक अगुवाहरुले प्रहरिका विभिन्न ठाउँका चौकि र बुथमा भबन लगायतको संरचना नहुँदा प्रहरिलाई काम गर्न पनि सास्ती भएको भन्दै कुरा उठाएका थिए । उनिहरुले सिमित साधन र जनशक्तिका भरमा पनि जिल्ला प्रहरी कार्यालयले राम्रो काम गरेको भन्दै डिएसपीलाई धन्यवाद पनि दिएका थिए ।
सहभागिहरुले प्रहरीको नियमित र बिशेष गरी रात्री गस्तिको सेवालाई बढाउन पनि सुझाएका थिए । उनिहरुले समाजमा यौन हिंसा र आत्मा हत्याका घटनामा बृद्धि भएकोले यसको नियन्त्रण र न्युनिकरणका लागि पनि प्रहरीको ध्यानाकर्षण गराएका थिए । त्यसैगरि यौन शिक्षा ,अपराध,कानून र सजायका बारेमा स्थानिय सरकार संगको सहकार्यमा विद्यालयय स्तरमा कक्षा संचालनको लागि पनि आग्रह गरेका थिए ।
रामेछाप प्रहरी प्रमुख लगायत अन्य जिम्मेवार अधिकारीहरु समेतको उपस्थितिमा भएको अन्र्तक्रिया कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति लेख बहादुर कार्की,नेकपा एमालेका सचिब पुरुषोत्म कडरिया,नेकपा माओवादी केन्द्रका नेता दीपक प्रसाई,राप्रपाका जिल्ला अध्यक्ष रामचन्द्र कडेल,संचारकर्मि,नागरिक समाजका अगुवा, महिला अधिकारकर्मि विभिन्न संस्थाका प्रमुख र तिनका प्रतिनिधि समेतले प्रहरी नागरिक मैत्री वाताबरण निर्माणका लागि विभिन्न सुझाब दिएका थिए ।

Share38Tweet24Share7

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

४ श्रावण २०७९, बुधबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

४ श्रावण २०७९, बुधबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

४ श्रावण २०७९, बुधबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

४ श्रावण २०७९, बुधबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

४ श्रावण २०७९, बुधबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

४ श्रावण २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.