Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रेडक्रस रामेछापमा पुनः शिब कार्की

नेपाल अभियान नेपाल अभियान
२९ श्रावण २०७९, आईतवार
in प्रदेश नं ३, समाचार, समाज
0
94
SHARES
Share on FacebookShare on Twitter


रामेछाप, २९ साउन । नेपाल रेडक्रस सोसाइटी रामेछाप जिल्ला शाखाको आईतबार मन्थलीमा सम्पन्न ११ औ अधिबेसनले शाखाका निवर्तमान सभापति शिब कुमार कार्की लाईनै पुनः सभापति पदमा निर्वाचित गरेको छ । निर्वाचनमा कार्किले ५३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दि जय प्रकाश श्रेष्ठले ५० मत पाएका थिए ।
निर्वाचन विधिबाट भएको अधिबेशनले महिला उपाध्यक्षमा कल्पना केसी बोहोराले ५३ मत प्राप्त गरिन भने उनकि निकटतम् प्रतिद्धन्दि पार्वति कडरियाले ४९ मत प्राप्त गरिन् । त्यस्तै उपसभापति पदमा नारायण दास श्रेष्ठ ५६ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम् प्रतिद्धन्द्धि विरेन्द्र श्रेष्ठले ४५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी शाखाको मन्त्री पदमा दुर्गा श्रेष्ठ ५४ मत ल्याएर विजयी बने । उनका प्रतिद्धन्द्धि हेमन्त पौडेलले भने ४८ मत प्राप्त गरेका थिए । कोषाध्यक्ष पदमा पुराना कोषाध्यक्ष दिनेश कुमार कार्कि (अत्याधिक)_ ६१ मत प्राप्त गरि विजयी भएका छन् । उनका प्रतिद्धन्द्धि भीम बहादुर तामाङ्गले ३९ मत प्राप्त गरेका छन् । उप कोषाध्यक्ष पदमा यतनहरी सुवेदी अर्का प्रत्यासि श्री बहादुर माझीको ४८ मतका विरुद्ध ५३ मत प्राप्त गरी विजयी भएका छन् ।
३ जना महिला सदस्य पदमा क्रमशः विष्णु लक्ष्मी उप्रेती,कमला कुमारी खड्का र शुशिला गुरङ्ग,विजयी भएका छन् । त्यसैगरी ७ जनाको खुल्ला सदस्य पदमा क्रमशः ढाल विक्रम कार्कि,राजेन्द्र बहादुर कार्की,ध्रुव खड्का,रमेश उदास, यादब प्रसाद दहाल, कृष्ण प्रसाद उप्रेति, र उज्वल पाठक विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
दिउँसो भएको मतदान प्रकृयामा १ सय ७ जना मतदाता रहेको रेडक्रसमा कुल १ सय ३ मत मात्र खसेको थियो । नेतृत्वका लागि बर्तमान अध्यक्ष शिब कुमार कार्की र मन्त्री जय प्रकाश श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएकामा कार्कीलाई नेकपा एमाले र नेपाली काँग्रेसका मतदाताहरुको समर्थन रहेको थियो । अर्का प्रत्यासि श्रेष्ठलाई भने नेकपा एमाओवादी र नेकपा समाजवादी पार्टिको समर्थन रहेको थियो । कार्कि र श्रेष्ठ दुवै जना एकै टीममा रहेर लामो समय देखि नेपाल रेडक्रस सोसाइटी रामेछाप जिल्ला शाखाको अध्यक्ष र मन्त्री पद सम्मालि सकेका ब्यक्ति हुन् ।
दुवै जना एमाओवादी समर्थक भएका र अधिबेशनमा एनेकपा माओवादी निकट प्रतिनिधिहरुकै बाहुल्यता रहेका कारण दुवै जना अध्यक्ष पद जित्ने विश्वासका साथ चुनावि मैदानमा होमिएका थिए । १ सय ७ जना मतदाता रहेको रेडक्रसमा एमाओवादी निकट प्रतिनिधिहरुको संख्या ६१ रहेको थियो । त्यसैगरि एमाले निकट २५,नेपाली काँग्रेस निकट १६ र नेकपा एस निकट ५ जना प्रतिनिधि प्रतिनिधिको रुपमा चुनिएर आएका थिए ।

Share38Tweet24Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२९ श्रावण २०७९, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२९ श्रावण २०७९, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२९ श्रावण २०७९, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ श्रावण २०७९, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२९ श्रावण २०७९, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२९ श्रावण २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero