Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्लाको संचार माध्यमलाई प्रोत्सान गर्नु स्थानिय सरकारको दायीत्व ः मोक्तान

नेपाल अभियान नेपाल अभियान
१ भाद्र २०७९, बुधबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
40
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । दोरम्बा शैलुङ्ग गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले जिल्लाका आम संचार माध्यमलाई प्रोत्साहन गर्नु सबै पालिकाको दायित्व रहेको बताउनु भएको छ । सो कुरा उहाँले बुधबार सदरमुकाम मन्थलीमा २८ औ तामाङ्ग प्रसारण दीवस तथा तामाङ्ग भाषाको संरक्षणमा स्थानिय संचार माध्यमको भूमिका विषयक अन्र्तरक्रिया कार्यकम समारोहका अबसरमा बताउनु भएको हो ।
प्रमुख अतिथीको रुपमा बोल्दै प्रमुख मोक्तानले अप्रत्यासित र अकल्पनिय रुपमा बाहिरी जिल्लाबाट आउने संचार माध्यमका विलहरु र दबाबका कारण भुक्तानिमा पालिकाहरुलाई पनि समस्या हुने गरेको भन्दै आफनो पालिकाले पनि नितिगत रुपमै स्थानिय संचार माध्यमहरुलाई स्थापीत गर्न चाहेको पनि बताउनु भयो ।
बाहिरी जिल्लाबाट अन्धाधुन्द रुपमा आउने गरेका वेवारीसे अबस्थाका वीलका कारण जिल्लाका संचार माध्यमहरु धरासायी हुँदै गएकोले यस बर्ष देखिनै आफुले त्यसको समानुपातिक ब्यवस्थापन गर्न चाहेको पनि मोक्तानले बताउनु भयो । बाहिरबाट आउने विलको भुक्तानीको असर जिल्लाका संचार माध्यमहरुलाई पर्ने गरेको अनुभुतिका आधारमा अस्त ब्यस्त रुपमा चलेका संचार माध्यमहरुको ब्यवस्थापन र भुक्तानी प्रणालीका लागि पालिक गम्भिर रहेको पनि उहाँले बताउनु भयो ।
कार्यक्रमका अबसरमा उहाँले तामाङ्ग भाषाको संरक्षण जरुरी रहेको भन्दै त्यसमा एकरुपता कायम गर्नेका लागि भाषिक सम्मेलन जरुरी रहेको पनि उहाँले बताउनु भयो । विभिन्न भाषा भाषिमा अनेकता भएजस्तै प्रत्यक तामाङ्ग भाषिको लिपीमा पनि फरक पर्ने भएकोले यसको बैठान र आवश्यक ब्यवस्थापनका लागि भाषिक सम्मेलन आबश्यक रहेको पनि उहाँले बताउनु भयो ।
तामाङ्ग पत्रकार संघका जिल्ला अध्यक्ष सचेत घिसिङ्गको संचालनमा भएको उक्त कार्यक्रममा मन्थली नगरपालीकाकी उप प्रमुख ईश्वरी बस्नेत,लिखु तामाकोशि गाउँपालिकाकी उपाध्यक्ष दीपा पाख््रीन नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयाँघरे,पुर्व अध्यक्षहरु हिमाल ढुंगेल र रमेश ढुंगेल गैसस महासंघका केन्द्रिय सदस्य मिलन कुमार घिसिङ्ग लगायतले तामाङ्ग भाषाको संरक्षणका लागि स्थानिय सरकारको मुख्य दायीत्व भएको भन्दै भाषाको संरक्षणमा संचार माध्यमहरुको पनि अहं भूमिका रहेको बताउनु भयो

Share16Tweet10Share3

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१ भाद्र २०७९, बुधबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१ भाद्र २०७९, बुधबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१ भाद्र २०७९, बुधबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१ भाद्र २०७९, बुधबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१ भाद्र २०७९, बुधबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१ भाद्र २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.