Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आर्थिक अभावमा सिभिल अस्पतालमा छट्पटाउदै रामेछापकी यशोदा

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१८ भाद्र २०७९, शनिबार
in समाचार, समाज
0
534
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १८ भदौ । रामेछापको मन्थली नगरपालिका वडा नं–२ कठजोर निवासी यशोदा अधिकारी उपचारका लागि आर्थिक अभावमा छट्पटाइरहेकी छिन् ।
सो अस्पतालको ३४४ नं बेडमा रहेकी बोनम्यारो ९द्ययलभ ःबचचय० सम्बन्धी जटिल रोगले ग्रसित अधिकारीको तत्काल उपचारका लागि करिब १५ लाख लाग्ने उपचारमा संम्लग्न डाक्टरले बताएका छन् ।
तर आर्थिक अभावका कारण उपचारमा ढिलासुस्ती भैरहेको बिरामीका आफन्तहरुले बताएका छन् ।


अत्यन्तै दयनिय आर्थिक अबस्था भएका अधिकारीका श्रीमान शुभराज पनि बिगत बार्ह बर्ष पहिला एपेन्डीक्स लम्सको क्यान्सर रोगबाट पीडित भएपछि नियमित रुपमा उपचार गराइरहेका छन् ।
आफ्नो पाखो बारीमा भएको उत्पादनले छ महिना पनि खान नपुग्ने अधिकारीका ३ छोरीहरु छन् । एकातिर रोगको पिडाले सताएको छ भने,अर्कातिर श्रीमान श्रीमतिनै बिरामी, अनि अर्थिक अभाव कमजोर भएका कारण छोरीहरुका लागि आफ्नो कर्तब्य र दायित्व पनि निर्वाह गर्न नसकिने भो भन्ने अर्को पिडाले अधिकारीलाई सताइरहेको छ ।

अधिकारीका आफन्त अरुण अधिकारीको नेतृत्वमा विभिन्न सहयोगी मन हरुलाई सहयोग गर्न अनुरोध गरिएको छ । उहाँका अनुसार भदौ १८ गते शनिवार साझ सम्म बिभिन्न सहयोगी मनहरुबाट १,७७,३००।–(१ लाख ७७ हजार ३ सय ) संकलन भएको छ । उहालाई सहयोग गर्न चाहानेहरुले बिरामीको छोरी इन्दिरा अधिकारीको कुमारी बैक मा रहेको खाता न ११३०१०२३३५६००००१ मा सहयोग गर्न आह्वान पनि गरिएको छ ।
डाक्टर विशेष पौडेलका अनुसार– समयमा उपचार खर्च जुटाउन सके बिरामीको उपचार हुन सक्छ ।’ यो त भयो प्रारम्भिक चरणको उपचार,त्यसपछि औषधि र बोनम्यारो ट्रान्सप्लान्ट गर्न अरु थप ५० लाख लाग्ने सम्भावना छ । यत्रो पैसा कहाबाट जुटाउनु भनेर बिरामीका आफन्तहरु चिन्तित भैरहेका छन् ।

Share214Tweet134Share37

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१८ भाद्र २०७९, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१८ भाद्र २०७९, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१८ भाद्र २०७९, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१८ भाद्र २०७९, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१८ भाद्र २०७९, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१८ भाद्र २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero