Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आर्थिक अभावमा सिभिल अस्पतालमा छट्पटाउदै रामेछापकी यशोदा

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१८ भाद्र २०७९, शनिबार
in समाचार, समाज
0
459
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १८ भदौ । रामेछापको मन्थली नगरपालिका वडा नं–२ कठजोर निवासी यशोदा अधिकारी उपचारका लागि आर्थिक अभावमा छट्पटाइरहेकी छिन् ।
सो अस्पतालको ३४४ नं बेडमा रहेकी बोनम्यारो ९द्ययलभ ःबचचय० सम्बन्धी जटिल रोगले ग्रसित अधिकारीको तत्काल उपचारका लागि करिब १५ लाख लाग्ने उपचारमा संम्लग्न डाक्टरले बताएका छन् ।
तर आर्थिक अभावका कारण उपचारमा ढिलासुस्ती भैरहेको बिरामीका आफन्तहरुले बताएका छन् ।


अत्यन्तै दयनिय आर्थिक अबस्था भएका अधिकारीका श्रीमान शुभराज पनि बिगत बार्ह बर्ष पहिला एपेन्डीक्स लम्सको क्यान्सर रोगबाट पीडित भएपछि नियमित रुपमा उपचार गराइरहेका छन् ।
आफ्नो पाखो बारीमा भएको उत्पादनले छ महिना पनि खान नपुग्ने अधिकारीका ३ छोरीहरु छन् । एकातिर रोगको पिडाले सताएको छ भने,अर्कातिर श्रीमान श्रीमतिनै बिरामी, अनि अर्थिक अभाव कमजोर भएका कारण छोरीहरुका लागि आफ्नो कर्तब्य र दायित्व पनि निर्वाह गर्न नसकिने भो भन्ने अर्को पिडाले अधिकारीलाई सताइरहेको छ ।

अधिकारीका आफन्त अरुण अधिकारीको नेतृत्वमा विभिन्न सहयोगी मन हरुलाई सहयोग गर्न अनुरोध गरिएको छ । उहाँका अनुसार भदौ १८ गते शनिवार साझ सम्म बिभिन्न सहयोगी मनहरुबाट १,७७,३००।–(१ लाख ७७ हजार ३ सय ) संकलन भएको छ । उहालाई सहयोग गर्न चाहानेहरुले बिरामीको छोरी इन्दिरा अधिकारीको कुमारी बैक मा रहेको खाता न ११३०१०२३३५६००००१ मा सहयोग गर्न आह्वान पनि गरिएको छ ।
डाक्टर विशेष पौडेलका अनुसार– समयमा उपचार खर्च जुटाउन सके बिरामीको उपचार हुन सक्छ ।’ यो त भयो प्रारम्भिक चरणको उपचार,त्यसपछि औषधि र बोनम्यारो ट्रान्सप्लान्ट गर्न अरु थप ५० लाख लाग्ने सम्भावना छ । यत्रो पैसा कहाबाट जुटाउनु भनेर बिरामीका आफन्तहरु चिन्तित भैरहेका छन् ।

Share184Tweet115Share32

Related Posts

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

१८ भाद्र २०७९, शनिबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

१८ भाद्र २०७९, शनिबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

१८ भाद्र २०७९, शनिबार
नेविसंघको न्यानो कपडा
विविध

नेविसंघको न्यानो कपडा

१८ भाद्र २०७९, शनिबार
शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर
समाचार

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर

१८ भाद्र २०७९, शनिबार
सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस
समाचार

सृजनशिलको मन्थलीमा रामेछाप विकास बहस

१८ भाद्र २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.