Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा पनि बाजागाजा सहितको उमेद्वारी दर्ता

नेपाल अभियान नेपाल अभियान
२३ आश्विन २०७९, आईतवार
in देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
70
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २३ आसोज २०७९
आगामी मंसिर २४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि रामेछापमा पनि उमेद्वार हरुले मनोनयन दर्ता गरेका छन् ।
मनोनयन दाखिला गर्ने क्रमममा पहिलो चरणमा बाजा गाजा,ब्यानर र झण्डा सहित ताम झामका साथ मुख्य निर्वाचनको कार्यालयमा पुगेको नेकपा एमालेले केन्द्रीय सदस्य एबं निवर्तमान प्रदेश अर्थ मन्त्री कैलाश ढुंगेलले प्रतिनिधि सभाका लागि र निवर्तमान प्रदेश सांसद शान्ति प्रसाद पौडेल र नेकपा एमाले जिल्ला कमिटि सदस्य मिलन घिसिङले प्रदेश सभा सदस्यमा मनोनयन गरेका हुन् ।
त्यसैगरी गठबन्धन तर्फ नेपाली काग्रेसका जिल्ला पार्टि सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम) र नेकपा माओवादी बाट २०६४ मा संबिधान सभा सदस्य तथ जिल्ला सचिब तारानारयण श्रेष्ठले प्रदेश सभा क बाट र नेकपा माओवादीका पोलिट ब्युरो सदस्य युवराज चौलागाँईले पनि प्रदेश सभा ख बाट उमेद्वारी दर्ता गराएका छन् । उनिहरुको टोलिले पनि र्याली र बाजा गाजा सहित निर्वाचन कार्यालयमा पुगेर मनोनयन पत्र दर्ता गराएको थियो ।
त्यसैगरी गठबन्धनको अर्को घटक मानिएको यसरी उमेद्वार दर्ता गराउनेमा नेकपा एसका पोलिटब्यूरो सदस्य देव शंकर पौडेलले प्रतिनिधि सभा सदस्यका लागि र जिल्ला अध्यक्ष समेत रहेको रमेश कुमार बस्नेतले प्रदेश सभा क का लागि एबं जिल्ला नेता अधिवक्ता झम्क कडेलले प्रदेश सभा ख का लागि उमेद्वारी दर्ता गराएका छन ।
त्यसैगरि नेपाल मजदुर किसान पार्टि, मंगोल नेशनल अर्गनाइजेशन, रा प्र पा, रा प्र पा नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टि, बिपी काँग्रेस लागाएतका दलहरु सहित केहि स्वतन्त्र उमेद्वारले पनि मुख्य निर्वाचन कार्यालयमा पुगेर आ आफ्नो उमेद्वारी दर्ता गराएका छन् । मनोनयन शान्तिपुर्ण भएको र सबै उमेद्वारको संख्या भने निर्वाचन कार्यालयले ब्यस्तताको कारण देखाउँदै उपलब्ध गराई सकेको छैन् ।

Share28Tweet18Share5

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२३ आश्विन २०७९, आईतवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२३ आश्विन २०७९, आईतवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२३ आश्विन २०७९, आईतवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२३ आश्विन २०७९, आईतवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२३ आश्विन २०७९, आईतवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२३ आश्विन २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.